समाचार

सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

काठमाडौं, १८ बैशाख : नेपाली  सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ । सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई

भारतमा फैलिएको नयाँ कोरोनाको लहर डरलाग्दो हिसाबले फरक

काठमाडौं, १८ बैशाख : यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो। यीमध्ये अधिकांश चिकित्सकमा सामान्य लक्षण देखिएको थियो तर यो घटनाले

संक्रमण फैलिने दर डरलाग्दो

काठमाडौं, १८ बैशाख : देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४

सर्लाहीमा पेट्रोल पम्पमा डाँका समूहले लुटे ४ लाख

सर्लाही, १८ बैशाख : सर्लाहीको एक पेट्रोल पम्पमा गोली फायर गरी हिजो साँझ लाखौं लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा शुक्रबार

यस्ता सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने

काठमाडौं, १७ बैशाख : जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म

सात प्रदेशका यी १२ स्थानमा स्मार्ट सिटी बन्ने

काठमाडौं, १७ बैशाख : सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि

खाद्य कम्पनीद्वारा खाद्यान्नको निःशुल्क होम डेलिभरी

काठमाडौं, १७ बैशाख : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई

हट्यो खुल्लामञ्चको बसपार्क

काठमाडौं, १७ बैशाख : काठमाडौंको मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ

कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था

काठमाडौं, १५ बैशाख : काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पु(याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल

नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन नदिने सरकारको निर्णय

काठमाडौं, १४ बैशाख : सरकारले नेपालाई ट्रान्जिट पोइन्ट बनाउन नदिने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब भारतलगायत अन्य देशबाट नेपाल आएर विदेश जान पाइने छैन । सोमबार बसेको मन्त्रिपरिषद

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.