
चितवन, १६ चैत : पत्रकारिता क्षेत्रको इतिहासलाई संस्थागत विकासका लागि एकीकृत भएर लाग्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको पूर्व अध्यक्ष

वालिङ, १६ चैत: घरबारविहीन भई चौरमा बस्दै आएका दुई परिवारलाई वडा कार्यालयले शुक्रबार लालपुर्जा प्रदान गरेको छ । वालिङ नगरपालिका–२ को छतिउनडाँडाका बीना विक र रेशम विकको परिवारलाई लालपुर्जा प्रदान

कृष्ण न्यौपाने । दमौली, १६ चैत: तनहुँको व्यास नगरपालिका–१२ हुलाकीडाँडाका कमल भुजेल न्यून दृष्टियुक्त हुनुहुन्छ । उहाँकी पत्नी सिर्जना भुजेलले पनि आँखा देख्नुहुन्न । भुजेल दम्पतीको एक छोरा र एक

रामेछाप, १५ चैत: पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले रामेछापको दोरम्वा गाउँपालिकाले शैलुङ सांस्कृतिक तथा पर्यटन महोत्सव गर्ने भएको छ । नयाँ वर्षको अवसर पारेर चैत २९ देखि वैशाख
काठमाडौँ, १६ चैत: कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि आज देशभरि नै निर्वाचन हुँदैछ । बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १०

काठमाडौँ, १६ चैत: काठमाडौँ महानगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रयोगमा रहेका दमकल कम भएकाले अब अत्याधुनिक नयाँ दमकल खरीद गरिने जानकारी दिनुभएको छ । आइसेट नेपालले शुक्रबार यहाँ आयोजना गरेको कामपामा
काठमाडौँ, १५ चैत : राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ ।

चितवन, १४ चैत: सञ्चार माध्यममा महिलाको सहभागिता बढ्न नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । क्रियाशिल पत्रकार महिला चितवनले आज यहाँ आयोजना गरेको ‘मिडियामा महिला सहभागिता, चुनौती र सम्भावना’ विषयक
लण्डन, बेलायत, १४ चैत: बेलायतको संसदमा भएको घण्टौँ लामो छलफलपछि युरोपेली संघ (ईयू)बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बिहीबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक

ध्रुवसागर शर्मा । गलेश्वर, १५ चैत : विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहँुदा योग्य पुरोहितको अभावमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन् । ब्राह्मणकै अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु