समाचार

ठेकेदारले चामल ढुवानी नगर्दा खाद्य सङ्कट

बाजुरा, १५ चैत : बाजुरामा समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्य सङ्कट भएको छ । जिल्लाको हिमाली गाउँपालिकामा खाद्य सङ्कट भएको हो । ठेकेदारले चामल ढुवानी गर्न असोजमा सम्झौता गरेको

४८ वर्षदेखि अन्धकार वनकसवासा

कपिलवस्तु, १५ चैत: कहीँ आठ दिनमा विद्युत्, कहीँ ४८ वर्षसम्म अन्धकार, सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । हो कपिलवस्तुको एक स्थानमा विकास गर्ने तरिका फरक देख्न पाउनुहुन्छ तपाईंले । जिल्लाको

किसानलाई हाते ट्र्याक्टर उपहार

पाल्पा, १५ चैत: रिब्दीकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर वितरण गरेको छ । अनुदानमा हाते ट्र्याक्टर पाएपछि खेतबारी जोत्न गोरु पाल्नुपर्ने समस्या हटेकामा किसान खुशी बनेका छन् ।

सुर्खेतमा दुई कार्यकर्ता पक्राउ

सुर्खेत, १५ चैत्र: जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला

निःशुल्क विद्युत् मिटर वितरण

काठमाडौँ, १४ चैत: आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सरकारले निःशुल्क रुपमा विद्युत्को मिटर वितरण गर्न थालेको छ । चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिकरुपमा विपन्न समुदायलाई निःशुल्क रुपमा मिटर दिने

नौ स्थानमा तत्काल आकाशे पुल आवश्यक

अच्युत रेग्मी । काठमाडौँ, १४ चैत: काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको छ । उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी साधनले मानिसलाई सडकमा

विप्लव समूहका १७ जना धरौटीमा रिहा

चौतारा, १४ चैत: राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला

सिंहदरबारमा थन्किएका १५१ गाडी सदुपयोग

काठमाडौँ, १४ चैत: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका गाडीलाई मर्मत गरी

राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी

काठमाडौँ, १४ चैत: सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल

माथिल्लो त्रिशुली थ्री बीको शेयर बाँडफाँट

रमेश लम्साल । काठमाडौँ, १४ चैत: मुलुकको कार्यकारी प्रमुख नै पहिलो पटक धितोपत्र बजारमा औपचारिक रुपमा प्रवेश गर्नुभएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनीको शेयर खरीद गरी प्रधानमन्त्री

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.