समाचार

महासङ्घले पूर्वपदाधिकारीलाई सम्मान गर्ने

काठमाडौँ, ११ चैत : नेपाल पत्रकार महासङ्घले आफ्नो स्थापनाको ६४औँ वर्ष प्रवेशका अवसरमा २० पूर्वपदाधिकारीलाई सम्मान गर्ने भएको छ । महासङ्घ बने यता उपसभापति, उपाध्यक्ष र महासचिव पदमा रही विशिष्ट

निर्वाचन आयोगमा थपलिया सिफारिश

काठमाडौँ, ११ चैत (रासस)ः संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ । सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ

नेपाल र जापानबीच श्रमिक पठाउने समझदारी, नेपाली श्रमिकलाई जापानी सरह सेवासुविधा

काठमाडौँ, ११ चैत : नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज

सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने : उपप्रधानमन्त्री पोखरेल

विराटनगर, ११ चैत : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले

बजार संरक्षणको बहानामा नदी दोहन

ध्रुवसागर शर्मा । गलेश्वर, ११ चैत : नदीजन्य वस्तुको उत्खनन्मा डोजर, एक्साभेटर जस्ता ग¥हुङ्गा उपकरणको प्रयोग गर्न कानूनले निषेध गरेको छ । म्याग्दीका कालीगण्डकी र म्याग्दी नदीमा बजार र वस्ती

मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौँ, ११ चैत : पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट

मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, १० चैत : मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय,

काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

सञ्चिता घिमिरे । काठमाडौँ, १० चैत : काठमाडौँ उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलको अध्ययन गरिने भएको छ । मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)

बममाथि सुतेर वार्ताको कल्पना गरिन्न : सरकारका प्रवक्ता

काठमाडौँ, १० चैत : सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित

एसइई परीक्षा आजदेखि शुरु

काठमाडौँ, १० चैत : यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.