समाचार

रोजगार संयोजकका लागि १० हजारको आवेदन

काठमाडौँ, ९ चैत : रिक्त २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा

नेपाल–भारत संस्कृत अध्ययन केन्द्र स्थापना हुने

काठमाडौँ, ९ चैत : योग र आयुर्वेदलाई प्रवद्र्धन गर्नेलगायत सात बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा सम्पन्न भयो । भारत सरकार संस्कृति मन्त्रालय, भारतीय राजदूतावास र

‘नेवा अधिकार सिरपाः’ तीन जनालाई

काठमाडौँ, ९ चैत : नेपाल भाषाका वरिष्ठ समालोचक प्राडा माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दरलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’बाट सम्मान गरिएको छ ।

भारतीय सीमा सुरक्षाबलद्वारा मुक्तहलियाका घर निर्माणमा रोक

कञ्चनपुर, ९ चैत : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले

नमूना युवा संसद् गठन

चन्द्रकला भण्डारी । भद्रपुर, ८ चैत (रासस) : झापा जिल्ला समन्वय समितिको सभाहलमा आज संसद्को बैठक बस्यो । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, अर्थमन्त्रीलगायत संविधानबमोजिम निर्वाचित भएका राज्यका सबै महत्वपूर्ण

अर्थविद् प्राध्यापक दाहालको निधन

काठमाडौँ, ८ चैत : अर्थविद् प्राध्यापक डा मदनकुमार दाहालको ७१ वर्षको उमेरमा काठमाडौँ शिक्षण अस्पतालमा आज निधन भएको छ । उपचारका क्रममा उहाँको आज दिउँसो असामयिक निधन भएको अस्पतालले जनाएको

बारमा चुनावी सरगर्मी

काठमाडौँ, ८ चैत : नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्याशीद्वय चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेल आ–आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नुभएको छ । प्रगतिशील खेमाबाट चण्डेश्वर श्रेष्ठ नेतृत्व

सडक निर्माणमा एसएसबीको अवरोध

शेरबहादुर सिंह । भीमदत्तनगर, ८ चैत : कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित आफ्नै भूमिमा सडक निर्माण गर्ने क्रममा आज भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ । सीमा प्रहरी चौकी

पेट्रोलपम्पको अवस्था बुझ्न अध्ययन शुरु

काठमाडौँ, ८ चैत : काठमाडौँ महानगरपालिकाले आजदेखि साँघुरो स्थान र जोखिमपूर्ण अवस्थामा रहेका पेट्रोलपम्पको अवस्था बुझ्नका लागि अध्ययन शुरु गरेको छ । कामपाको शहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरका अनुसार

कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन

काठमाडौँ, ८ चैत : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन् । गए राति १२ बजेदेखि आवेदन खुला गरिएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.