काठमाडौँ, ३ साउन : जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी)को कार्यसमूह–२ का वैज्ञानिकको पाँचदिने बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । आईपीसीसी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिका लागि वैज्ञानिक निकायका रुपमा

काठमाडौँ, ३ साउन : जापानको प्रख्यात खानाको परिकार ‘रामेन’ को स्वाद नेपाली तथा विदेशी ग्राहकले सहजै चाख्न पाउने भएका छन् । ‘होक्काइदो नेपाल विजनेश ग्रुप’ले जापानको प्राचीन ‘रामेन’ नेपालमा भित्र्याएको
धनगढी, ३ साउन : नेत्रविक्रम चन्द समूहको सेती महाकाली ब्यूरोले धनगढीमा बिहीबार साँझ भएको विस्फोटनको घटनामा मृत्यु हुने आफ्नो पार्टीका कार्यकर्ता रहेको जनाएको छ । विप्लप समूहको सेती महाकाली ब्यूरोले
काठमाडौँ, ३ साउन : गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा
काठमाडौँ, ३ साउन : पचास वर्षअघि मानिसले पहिलो पटक चन्द्रमामा पाइला टेकेको स्मरणमा यही साउन ४ र ५ गते (जुलाइ २० र २१) मा कार्यालय, विद्यालय, क्याम्पस, संस्था आदिमा कार्यक्रम
काठमाडौँ, ३ साउन : काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरेको धुलोलाई इँट्टा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँट्टा
काठमाडौँ, ३ साउन : सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको छ । दिवस मनाउनका लागि आज राष्ट्रिय युवा परिषद्ले युवा सङ्घ–सङ्गठनसँग छलफल गरेको छ ।
काठमाडौँ, ३ साउन : मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन्
काठमाडौँ, ३ साउन : सरकारी भवन बनाउने जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको हुलाक प्रशिक्षण केन्द्रको जीर्ण भवन वर्र्षौंदेखि बन्न सकेको छैन । केन्द्रले हुलाक सेवामा रहेका
दीपक बोहरा । लमही, ३ साउन : उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने भएको छ । सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास सञ्चालन गर्ने भनी सहमति दिइसकेकाले अबको