समाचार

विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब

काठमाडौँ, १ साउन : सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम

निगमले भूमिस्थ सेवालाई थप स्तरीय बनाउँदै

काठमाडौँ, १ साउन : अन्तरराष्ट्रियस्तरको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलीङ) प्रदान गर्दै आइरहेको नेपाल वायुसेवा निगमले आफ्नो सेवालाई थपस्तरीय बनाइएको जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको

भारी वर्षाको सम्भावना कम 

काठमाडौँ, १ साउन : मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतर्फ सरेको छ । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) दक्षिण सरेकाले अबका तीन–चार दिन भारी तथा अविरल वर्षाको सम्भावना नरहेको

साढे दुई हजार कर्मचारी कारवाहीका लागि सिफारिस

काठमाडौँ, १ साउन : राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने

सेवा निवृत्तलाई दोहोरो सुविधा दिनुहुन्न : समिति

काठमार्डाैँ, १ साउन : सांसद्ले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानूनी व्यवस्था गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती

सम्पत्ति विवरण बुझाउन आग्रह 

काठमाडौँ, १ साउन : राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०

फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर

काठमाडौँ, १ साउन : काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व

मोहना र पथरैयामा डल्फिन देखिन थाले

लम्की, ३१ असार : कैलालीका मोहना र पथरैया नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । चेतनशील प्राणीका रुपमा रहेको दुर्लभ जलचर प्राणी डल्फिन टीकापुर नगरपालिका–७ स्थित मोहना र

मनसुनी गतिविधि क्रमशः कमजोर हुँदै

काठमाडौँ, ३१ असार : गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट क्रमशः कमजोर हुँदै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी

फाखेल भएर काठमाडौँ जाने सडक अवरुद्ध

हेटौँडा, ३१ असार : वर्षाको कारण हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग अवरुद्ध भएको छ । वर्षाका कारण पहिरो जाँदा सडकसमेत बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.