समाचार

बाढी पहिरोबाट ७८ को मृत्यु, ३२ बेपत्ता, ४० जना घाइते र सत्र हजार घरधुरी विस्थापित

काठमाडौँ, ३१ असार : मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् ।

रोकिँदै, शुरु हुँदै विषादी जाँच 

बाँके, ३१ असार : सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच ग¥यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय

प्राकृतिक बहाव रोक्दा बढी क्षति

नारायण ढुङ्गाना । काठमाडौँ, ३१ असार : जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुप¥यो । गृहमन्त्रालयको अभिलेखमा बाढी,

पहिराका कारण दक्षिण ललितपुरमा सम्पर्कविच्छेद, यातायात अवरुद्ध, विद्यालय बन्द

ललितपुर, ३१ असार : निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ

बाढीपहिरोमा परी ६७ को मृत्यु

काठमाडौँ, ३० असार : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आज अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी

वायुसेवा निगमको प्रवक्तामा चन्द

काठमाडौँ, ३० असार : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का नायब महाप्रबन्धक गणेशबहादुर चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चन्दलाई आइतबार निगमको

सप्तकोशीमा पानीको बहाव घट्दै, प्रहरी निरीक्षक भण्डारीद्वारा आफू अनभिज्ञ रहेको स्पष्ट

इनरुवा, ३० असार  : सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको

हराएका नवजात शिशुका बुवालाई रोजगार  

बेझाड, ३० असार : लुम्बिनी मेडिकल कलेज पाल्पाबाट हराएका नवजात शिशुको बुवालाई रोजगार र उनका परिवारलाई निःशुल्क उपचार दिइने भएको छ । गएको शुक्रबार मेडिकल कलेजमा जन्मिएको केही समयमा नै

कुलेखानी बाँधको ढोका नखोलिने, सबै टर्वाइन घुमाएर विद्युत् निकालिने

हेटौँडा, ३० असार  : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय

सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट माग्नुहोला

शरद शर्मा । काठमाडौँ, ३० असार : काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.