समाचार

संविधानको मर्म र भावनाअनुरुप सेनाको समावेशी चरित्र

नारायण न्यौपाने । काठमाडौँ, ७ साउन : सरकारले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेनामा भर्ना छनौटदेखि वृत्तिविकासका सबै क्षेत्रमा समावेशी सिद्धान्तलाई कडाइसाथ कार्यान्वयन गरेको जनाएको छ । संविधानमा भएको समावेशीकरणको

गुल्मीमा पहिरोमा पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता 

भरत केसी । बुटवल, ७ साउन : गुल्मीमा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा

विपदबाट यस वर्ष १९५ को मृत्यु 

काठमाडौँ, ६ साउन : यस वर्ष विपदबाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत

विज्ञापन विधेयक उपभोक्ताको हकहितमै छ : मन्त्री बाँस्कोटा

काठमाडौँ, ६ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई जतिसक्दो चाँडो अगाडि बढाउन सांसदलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, विकास

माथिल्लो तामाकोशीमा सकस

रमेश लम्साल । काठमाडौँ, ६ साउन : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाप्रति सरकारको जति चासो छ, त्योभन्दा बढी आम नागरिकको छ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करीब छ लाख

तीन दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ, ६ साउन : मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्

यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते

धादिङ, ६ साउन : पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१

मोरङबाट २९ हजारले नागरिकता लिए

विराटनगर, ६ साउन : मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट

काठमाडौँ महलको भाडाका सम्बन्धमा लेखा समितिको चासो

काठमाडौँ, ५ साउन : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले सञ्चय कोषका पदाधिकारीलाई कसैको दबाबमा नपरी संस्था र सेवाग्राहीको हितलाई सर्वाेपरि ठानेर काम गर्न निर्देशन दिएको छ । कर्मचारी सञ्चय कोष भवन

विद्युत बक्यौताका लागि छानबिन समिति गठन

काठमाडौँ, ५ साउन : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युत्को डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेबापत नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौताका सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न छानबिन उपसमिति गठन गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.