समाचार

उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा

भोजराज कार्की । सोलुखुम्बु, १२ फागुन : उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय

बिपी राजमार्ग अवरुद्ध

सिन्धुली, १२ फागुन : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना

चितवन, १२ फागुन : छ दिनदेखि आमरण अनशन बसिरहनुभएका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उहाँ

जन्मस्थलमा प्रधानमन्त्री ओलीको ६९औँ जन्मदिन

रवीन्द्र काफ्ले । यासोक, ११ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना

तेस्रो नेपाल–बङ्गदालेश युवा सम्मेलन काठमाडौँमा शुरु

काठमाडौँ, १० फागुन : तेस्रो नेपाल–बङ्गलादेश युवा सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । युवा विकास केन्द्र, सरसफाइ, वातावरण तथा ऊर्जा नेपाल, दक्षिण एशिया पाटनरसीप (साप) नेपालको आयोजना तथा नेपालस्थित

नेपाल–पाकिस्तान परामर्श संयन्त्रको बैठक मङ्लबार

काठमाडौँ, १० फागुन : एक दशकको अन्तरालपछि नेपाल–पाकिस्तान परामर्श संयन्त्रको चौथो बैठक आगामी मङ्गलबार इस्लामावादमा हुँदैछ । दुई देशबीच राजनीतिक एवं आर्थिक सहयोग र सम्बन्ध विस्तार गर्ने उद्देश्यले परराष्ट्र सचिवस्तरमा

प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक

नारायण ढुङ्गाना । काठमाडौँ, १० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित

पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने

काठमाडौँ, १० फागुन : दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान

काठमाडौँ, ८ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेरअघि त्यसतर्फ प्रस्थान गर्नुभएको

प्रतिकूल मौसमले उडान प्रभावित  

काठमाडौँ, ९ फागुन : प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.