समाचार

आगामी साता राष्ट्रिय इञ्जिनीयर सम्मेलन हुँदै

काठमाडौँ, १७ फागुन : ‘स्मार्ट’ पूर्वाधार निर्माणमा सरकारलाई आवश्यक सुझाव दिने उद्देश्यले आगामी साता राजधानीमा १६औँ राष्ट्रिय इञ्जिनीयर सम्मेलन हुँदैछ । नेपाल इञ्जिनीयर्स एशोसिएशनको आयोजनामा हुने सो सम्मेलनले इञ्जिनीयरहरुका बीचमा

योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौँ, १७ फागुन : राष्ट्रगुरु योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले आयोजना गरेको १०७औँ जन्मजयन्ती तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वामी

दुई लाख ४० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ 

काठमाडौँ, १६ फागुन : ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ । झण्डै आठ लाख छाप्नुपर्र्नेमध्ये अहिलेसम्म उक्त

उडिरहेको हेलिकोप्टरबाट जस्तापाता झरेपछि स्थानीयवासी त्रसित

सोलुखुम्बु, १६ फागुन : उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल

तीन डीआईजी एआईजीमा सिफारिस

नारायण ढुङ्गाना । काठमाडौँ, १६ फागुन : नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डीआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई

हिमाली वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, १५ फागुन : हिमालय क्षेत्रमा बढ्दै गएको फोहर, आरोहणमा पर्वतारोहीको बढ्दो चाप र अन्य कारणले यस क्षेत्रको वातावरणमा परेको प्रभावको दीर्घकालीन समाधानबारे बहसका लागि अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने भएको छ

अझै सञ्चालनमा आउन सकेन सवारी परीक्षण केन्द्र

सञ्चिता घिमिरे/शर्मिला पाठक । काठमाडौँ, १५ फागुन : जनशक्तिसँगै उपकरणको प्रयोग गरी सवारी परीक्षण गर्ने उद्देश्यले सरकारले सवारी परीक्षण केन्द्र शुरुआत गरे पनि स्थापना भएदेखि नै यो सञ्चालनमा आउन सकेको

त्रिपक्षीय सन्धि पुनरवलोकन गर्न गेसोको माग

काठमाडौँ, १५ फागुन : गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले द्विपक्षीय सन्धिका आधारमा भ्ूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न माग गरेको छ । नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको त्रिपक्षीय

मालेका महासचिव मैनाली दुर्घटनामा

महोत्तरी, १५ फागुन : नेकपा(माले)का महासचिव चन्द्रप्रकाश मैनाली आज अपराह्न सडक दुर्घटनामा परी घाइते हुनुभएको छ । भाइको छोरीको विवाहमा गृह जिल्ला गएर काठमाडौँ फर्कदै गर्दा नेता मैनाली बिपी राजमार्गमा

कर्तव्यमा अडिग र अविचलित रहँदै जिम्मेवारी निर्वाह गर्ने : प्रधानसेनापति

नेपालगञ्ज, १५ फागुन : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना इतिहासदेखि आजसम्म आफ्नो कर्तव्यमा अडिग र अविचलित रहँदै नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु निर्वाह गर्दै आएको बताउनुभएको छ । नेपालगन्जस्थित चारबाहिनी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.