समाचार

युपिआरको तेस्रो प्रतिवेदन तयारी   

काठमाडौँ, १५ फागुन : संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले हरेक साढे चार वर्षको अन्तरालमा मानवअधिकारको समीक्षा गर्ने प्रावधानअनुसार गैरसरकारी संस्थाले प्रतिवेदन तयारीबारे छलफल शुुरु गरेका छन् । मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा

टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको सिफारिश

काठमाडौँ, १४ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिश गरेको छ

सेनाको मुख्यालय निर्माण गर्ने मजदूरले भुक्तानी पाएनन् 

काठमाडौँ, १४ फागुन : नेपाली सेनाको मुख्यालय भवन पुनःनिर्माण गर्ने केसी कन्स्ट्रक्सनले उद्घाटन भएको १० महिना बितिसक्दा मजदूरलाई भुक्तानी दिएको छैन । भूकम्पले भत्किएको भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु तीन

सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु : प्रधानसेनापति थापा

बुटवल, १४ फागुन : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताउनुभएको छ । बुटवल रामनगर ब्यारेकमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको

४२० मै दुईजनालाई पुग्ने विरयानी अड्डा सञ्चालन

काठमाडौँ, १४ फागुन : विदेशमा अध्ययन गरेर नेपालमै केही गर्ने उद्देश्यले युवा मिलेर काठमाडौँको मध्यबानेश्वरमा ‘विरयानी अड्डा’ आजदेखि प्रारम्भ गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उक्त

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, १४ फागुन : पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

१० विदेशीसहित ६३ सैनिक दीक्षित

काठमाडौँ, १३ फागुन : शिवपुरीस्थित नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट २६ औँ समूहमा १० विदेशीसहित ६३ ले ‘कमाण्ड एण्ड स्टाफ कोर्स’ पूरा गरी दीक्षित भएका छन् । प्रधानसेनापति

संयुक्त राष्ट्रसङ्घबाट फोर्स कमाण्डरमा उपरथी हमाल छनोट

नारायण न्यौपाने । काठमाडौँ, १३ फागुन : संयुक्त राष्ट्रसङ्घको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ)को फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ । त्यहाँ तैनाथ

मौसम बदलीसँगै हल्का वर्षा हुने, पूर्ण सुधार हुन दुई–तीन दिन लाग्ने 

काठमाडौँ, १३ फागुन : पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा

सडक सुरक्षासम्बन्धी तेस्रो विश्व सम्मेलन सम्पन्न

कृष्णप्रसाद शर्मा । लण्डन, १२ फागुन : सन् २०५० सम्म विश्वमा सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य पार्ने महत्वाकाङ्क्षी ‘भिजन जिरो’ सहित १६ बुँदे स्टकहोम घोषणा जारी गर्दै सडक सुरक्षासम्बन्धी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.