
बनेपा, ७ फागुन : जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनको क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची
काठमाडौँ, ७ फागुन : पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।

काठमाडौँ, ६ फागुन : नेपाली सेनाको जङ्गी अड्डामा यही फागुन ४ गते शुरु भएको ‘पृतनापति समन्वयात्मक बैठक’ आज सकिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको ‘पृतनापति

काठमाडौँ, ६ फागुन : विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरेको छ । त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवस अर्को निर्णय नभएसम्मका लागि स्ववियु

काठमाडौँ, ६ फागुन : निर्वाचन आयोगले चौथो निर्वाचन दिवसका अवसरमा १७ प्रकारका नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका सार्वजनिक गरेको छ । आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन र

रमेश गिरी । भक्तपुर, ६ फागुन : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय
काठमाडौँ, ६ फागुन : शिक्षा पत्रकार समूहको १०औँ अधिवेशनले तुला अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समूहको शनिबार सम्पन्न सभाले उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल,
काठमाडौँ, ६ फागुन : नेपाल निजामती कर्मचारी सङ्गठनले सङघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको छ । सङ्गठनको फागुन २–३ गतेसम्म भएको सातौँ केन्द्रीय बैठकको निर्णयबारे जानकारी गराउन आयोजित

हेमन्त केसी । जाजरकोट, ६ फागुन : नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा

हेटौँडा, ५ फागुन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आयुर्वेदका ज्ञाता तथा पतञ्जलि योगपीठका आचार्य बालकृष्णबीच आज भेटघाट भएको छ । मुख्यमन्त्री कार्यालय हेटौँडामा भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले