समाचार

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर रु दुईले घट्यो

काठमाडौँ, ५ फागुन : नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल

रामपुरमा विद्यार्थीबीच झडप

चितवन, ५ फागुन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहनुभएको छ । जिल्ला

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौँ, ५ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा ढाकातर्फ प्रस्थान गर्नुभएको छ । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव

प्रदूषित वायुले उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो 

काठमाडौँ, ५ फागुन : पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो

२३ वर्षदेखि उपयोगविहीन १३ बिघा जग्गा

काशीराम शर्मा । बाँके, ५ फागुन : बाँकेको कोहलपुर नगरपालिकास्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको १३ बिघा जग्गा २३ वर्षदेखि उपयोगविहीन बनेको छ । एकेडेमीले अस्पतालको भौतिक संरचना बनाउन भन्दै

महरा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ सोमबार

काठमाडौँ, ४ फागुन : जिल्ला अदालत काठमाडौँले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारका लागि तोकेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको

परराष्ट्र नीति राष्ट्रिय स्वार्थ प्रवद्र्धनमा केन्द्रित हुनु पर्ने

काठमाडौँ, ४ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एव अमेरिकाका लागि पूर्वनेपाली राजदूत शङ्कर शर्मालाई सम्मान गर्नुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७२औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा

भारतीय व्यक्तिको कब्जामा सरकारी धर्मशाला

विमलबहादुर विष्ट । डोटी, ४ फागुन : जिल्लामा रहेका सयौँ सरकारी धर्मशाला पछिल्लो समय व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि

वार्ता समिति यथाशीघ्र गठन गर्न भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग

काठमाडौँ, ४ फागुन : भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन गर्न माग गरेको छ

चौरजहारी घोषणापत्र जारी

शुरबहादुर सिंह/अमरराज पुन । रुकुमपश्चिम, ४ फागुन : नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले चौरजहारी घोषणापत्र जारी गरेको छ । रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा यही फागुन ३ र ४ गते सञ्चालन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.