समाचार

तीन गोही मृत अवस्थामा फेला, सात जालमा

नारायण अधिकारी । चितवन, ४ फागुन : राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा

इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार सिंह र ढुङ्गानालाई

काठमाडौँ, ३ फागुन : नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार बाजुराका पत्रकार प्रकाश सिंह र अछामका पत्रकार मेनुका ढुङ्गानालाई प्रदान गरिने भएको छ । एक हजार

बेलायतका सेनाध्यक्ष नेपालको साताव्यापी भ्रमणमा 

काठमाडौँ, ३ फागुन : बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपालको साताव्यापी भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई नेपाली सेनाका बलाधीकृत रथी शरद

पाँचसय विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति 

काठमाडौँ, ३ फागुन : पाकिस्तानी राजदूतावासद्वारा देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरीरहेका ५०० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गरिएको छ । सन् २०१३ देखि यहाँस्थित पाकिस्तानी

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

विराटनगर, ३ फागुन : विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको

तापक्रम निरन्तर बढ्दो क्रममा

काठमाडौँ, ३ फागुन : काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले कुनै मौसमी प्रणाली विकसित

पूर्वप्रधानमन्त्रीद्वयलाई मुद्दा नचलाउनुको कारण माग

काठमाडौँ, २ माघ : सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग गर्ने आदेश जारी गरेको छ ।

कुवेतमा मृत्यु भएका व्यक्तिको यथार्थ जानकारी दिन आयोगको आग्रह

काठमाडौँ, २ फागुन : राष्ट्रिय मानवअधिकार आयोगले कुवेतस्थित एक कम्पनीमा कार्यरत छ नेपाली कामदार कामको सिलसिलामा ढिस्कोले पुरिएर मृत्यु भएका व्यक्तिको सांस्कृतिक अधिकारको व्यवस्था गर्न र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था

चीनबाट नेपालीलाई ल्याउने र राख्नेबारे पूर्वाभ्यास

रमेश गिरी । भक्तपुर, २ फागुन : सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पु¥याउने भन्ने बारेमा पूर्वाभ्यास गरेको छ । चीनबाट ल्याउने

चीनमा रहेका नेपालीलाई शनिबार स्वदेश ल्याइँदैँ

काठमाडौँ, १ फागुन : सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ । हुवेई प्रान्तको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.