
काठमाडौँ, २८ माघ : नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमद भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उहाँ यही

काठमाडौँ, २८ माघ : सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ । पर्यटन मन्त्रालय (सचिवस्तर) को आजको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको

काठमाडौँ, २८ माघ : प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ । आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले रातिदेखि अनिवार्य अवकाश लिन लाग्नुभएका खनाललगायत प्रहरी अधिकृतहरुको आज
काठमाडौँ, २७ माघ : नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि

काठमाडौँ, २७ माघ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा केहीबेर अगाडि आगलागी भएको छ । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ ।

काठमाडौँ, २७ माघ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले संक्रमणकालीन न्याय निरुपणका लागि ऐन र नियमावली संशोधन गर्न सरकारलाई सुझाव पठाएको छ । आयोगको आइतबार बसेको बैठकले सत्यनिरुपण तथा मेलमिलाप
भद्रपुर, २७ माघ : झापाको सरकारी, सार्वजनिक र गुठीको स्वामित्वमा रहेको एक हजार बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा परेको सरोकार भएकाले बताएका छन् । झापाको गौरादह, कनकाई, दमक, विर्तामोड, मेचीनगर,

काठमाडौँ, २७ माघ : सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको

चितवन, २७ माघ : पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी श्रेष्ठ अस्वस्थ हुनुभएको छ । छाती दुख्ने, निद्रा नलाग्ने हुँदै श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई माघ २४ गतेदेखि चितवन मेडिकल कलेजमा भर्ना गरेर
दमक, २७ माघ : सरकारले गठन गरेको सरकारी, सार्वजनिक तथा गुठीको जग्गा संरक्षण आयोगले झापाको दमक र कमलमा भएको सावर्जनिक जग्गा अतिक्रमणका विषयमा प्रारम्भिक जानकारी लिएको छ । आयोगका अध्यक्ष