समाचार

वैदेशिक रोजगारमा ठगी गर्ने पक्राउ

काठमाडौँ, २७ माघ : वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई

बिरामी ओसारिने एम्बुलेन्समा चित्तल फेला

बैतडी, २७ माघ : सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ

तीन सय क्विन्टल चामल सल्ली खोलामा अलपत्र

सिमकोट, २६ माघ : काठमाडौँ केरुङ, हिल्सा हुँदै सल्ली खोलासम्म आइपुगेको चार हजार क्विन्टलमध्ये तीन सय क्विन्टल चामल सल्ली खोलामा अलपत्र परेको छ । नेपाल खाद्य संस्थान सिमकोटमा आर्थिक वर्ष

बेवारिसे सवारी साधन व्यवस्थापनमा चुनौती

जमुनावर्षा शर्मा । चिप्लेढुङ्गा, २६ माघ : ट्राफिक नियम उल्लङ्घन गरेर नियन्त्रणमा लिइएका सवारी साधन, सवारी धनी लिन नआएपछि कास्की ट्राफिकलाई त्यसको व्यवस्थापन चुनौती बनेको छ । पोखराको पृथ्वीचोकस्थित ट्राफिक

विद्युत् विस्तार गर्न ११ हजार रूख कटान

खाँदबारी, २६ माघ : सङ्खुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् । नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर

सरकारी जग्गा अतिक्रमणको चपेटा

केदार मगर । खोटाङ, २६ माघ : जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल र सरकारी जग्गाहरु स्थानीयवासीको अतिक्रमणको चपेटामा परेको पाइएको छ । विश्व प्रसिद्ध हलेसी (हलेश्वर महादेव), बराहपोखरीको (शङ्खेश्वरी महादेव),

बजार जमाउँदै ‘खोले साग’

बाँके, २६ माघ : खेत, खोला र सीमसार क्षेत्रमा पाइने ‘खोले साग’ अहिले नेपालगञ्जका ग्राहकले अत्याधिक रुचाउन थालेका छन् । छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोले

फागुनदेखि नारायणीमा पानी जहाज सञ्चालनमा ल्याइने

नारायण अधिकारी । चितवन, २६ माघ : नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

चट्याङले तीन जनाको मृत्यु

घोराही, २५ माघ : दाङ र आसपासको क्षेत्रमा आज दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार

खाद्यको चामल कतै विकेन, कतै पुगेन 

हेमन्त केसी । जाजरकोट, २५ माघ : भूगोलका हिसाबले तीन भागमा विभाजित डोल्पामा कतै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री नहुँदा समस्य देखिएको छ भने कतै चामल नपुग्दा हैरान भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.