समाचार

बाढीको पूर्वानुमानः कहाँ–कहाँ छ जोखिम ?

काठमाडौं, २७ असार : केही दिन यता भइरहेको लगातार वर्षाका कारण देशका धेरै नदीहरुको बहाव बढेको छ । जसले गर्दा कयौँ स्थानमा भूस्खलन तथा बाढी र डुबानको समस्या देखिएको छ

प्रेस काउन्सिल नेपालद्वारा भ्रामक सामग्री दिने सञ्चारमाध्यमलाई कारवाही गर्न भारतीय काउन्सिलसँग आग्रह   

काठमाडौँ, २६ असार : प्रेस काउन्सिल नेपालले भारतीय प्रेस काउन्सिलसँग भारतका केही सञ्चारमाध्यममा नेपाल र नेपालको सरकार प्रमुखका सम्बन्धमा भ्रामक, अतिरञ्जित, अपुष्ट र चरित्रहत्याकेन्द्रित सामग्री प्रसारण भइरहेकाले कारबाहीका लागि आग्रह

गण्डकी प्रदेशमा पहिरोमा परी ११ जनाको मृत्यु, १२ बेपत्ता 

पोखरा, २६ असार : बिहीबार राति परेको पानीका कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी

सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय

काठमाडौं, २६ असार : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्न नसकिने बताएको छ । सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका सवारी सञ्चालन गर्ने निर्णय गरेसँगै

सराङकोट पहिरो : मृतकको सङ्ख्या पाँच

कास्की, २६ असार : पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया

आजको बाढीको पूर्वानुमान : कहाँ–कहाँ छ खतरा ?

काठमाडौं, २६ असार : जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सतर्कता आसपास र केहिमा खतरा तहसम्म पुग्न सक्ने बताएको

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोकियो

काठमाडौं, २५ असार : नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ । भारतीय मिडियाले पत्रकार आचारसंहिता विपरित सामग्री प्रशारण गरेपछि केही केबल अपरेटरहरुको बैठकले स्वतस्फूर्त रुपमा भारतीय न्यूज च्यानल

काठमाडौं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित

काठमाडौं, २४ असार : काठमाडौं र ललितपुरमा बुधबार २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं र ललितपुरका २३

उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना   

अच्युत रेग्मी । काठमाडौँ, २४ असार : काठमाडौँ उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नौ हजार

लकडाउनमा छापियो साढे तीन लाख सवारी चालक अनुमतिपत्र

काठमाडौँ, २४ असार : यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.