समाचार

प्रदेश सरकारको राहत कोषमा ग्लोबल आइएमईको १० लाख सहयोग

जनकपुरधाम,२४ असार : कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहतकोषमा ग्लोबल आइएमई बैंकले १० लाख सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका प्रतिनिधिले

नेपाल एयरलाइन्सका थप २ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, २३ असार : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको

चार जिल्ला कोभिड-१९ ‘संक्रमण मुक्त’

काठमाडौं, २३ असार : चारवटा जिल्लामा कोभिड-१९ को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशको ७७ जिल्लामध्ये

काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ असार : काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

बेनी–जोमसोम सडक ठाउँठाउँमा अवरुद्ध   

गलेश्वर, २३ असार : गए रातिदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् । गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड

गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ असार : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गरिरहेका ७ जना बिरामीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । काठमाडौं बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका

मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं, २२ असार : गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई यस्तो

नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोना संक्रमण

काठमाडौं, २२ असार : नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एयरलाइन्स स्रोतका अनुसार विभिन्न उद्धार उडानमा खटिएका तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो । तीन

६३ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं, २२ असार : सरकारले प्रशासन सेवा राजपत्राकित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मन्त्रीस्तरीय निर्णयबाट ६३ जना सहसचिवको सरुवा भएको हो ।

आजको मौसम पूर्वानुमान : मध्यम वर्षाको सम्भावना

काठमाडौं, २२ असार : मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको उत्तर–पूर्वी भूभाग नजिक निम्न चापिय क्षेत्र रहेको जनाएको छ । यसैगरी,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.