समाचार

भौतिक दूरी कायम नगर्ने सार्वजनिक सवारी कारवाहीमा 

काठमाडौँ, ३ साउन : कोभिड–१९ को जोखिमका समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेका सार्वजनिक सवारीलाई आज कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा स्वास्थ्य

विद्युतीय सञ्चारमाध्यममा आचारसंहिता उल्लङ्घन बढी

सुशील दर्नाल ।  काठमाडौँ, ३ साउन: पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले शुरु गरेको

काभ्रेको चौरीँदेउराली मदिरा निषेधित पालिका

काभ्रे, ३ साउन : काभ्रे कोशीपारिको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा

मेची–महाकाली रेलमार्ग पीडितद्वारा क्षतिपूर्ति माग

मोरङ, ३ साउन : मेची–महाकाली रेल मार्ग निर्माणका कारण मोरङको बेलबारी नगरपालिकाबाट विस्थापित हुने १५० घरपरिवारले उचित क्षतिपूर्तिको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् । रेलमाग

मौसम पूर्वानुमान : हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, २ साउन : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम शुरु

मकवानपुर, १ साउन : वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरुआत गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले प्रतिष्ठानका काम कारवाही

आज साउने सङ्क्रान्ति   

काठमाडौँ, १ साउन : सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले

आज बुधबारको मौसम पूर्वानुमान

काठमाडौं, ३१ असार : हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै, मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिणतिर सरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको

योजना सञ्चालनका लागि समय थप गर्न माग   

नेपालगञ्ज, ३१ असार : नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण सङ्घ र प्रदेशले स्वीकृत गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहेको भन्दै योजना सञ्चालनको समय थप गर्न माग गरेको छ । उपमहागरपालिकाको मङ्गलबार

कोभिड कोषका लागि सूर्य नेपालको १ करोड सहयोग

कास्की, ३१ असार:  गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रालिले रु १ करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.