समाचार

शुक्रबारको मौसम पूर्वानुमान : केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, १२ भदौ : मौसम पूर्वानुमान महाशाखाले एक विज्ञप्ती जारी गर्दै हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा

विदेशबाट फर्किए ४३७ नेपाली 

काठमाडौँ, ११ भदौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन् । यी उडानमार्फत नेपाल आएका यात्रुको सङ्ख्या ४३७ रहेको छ । नेपालबाट

कोरोना विरुद्धको सुरक्षा सामग्री प्रदान

काठमाडौँ, ११ भदौँ :  रोटरी क्लब काठमाडौं वेस्ट, FHF Group, नमो हारति सहकारीद्वारा कोरोना विरुद्धको सुरक्षा सामग्री प्रदान गरिएको छ । कोरोना महामारीको समयमा फिल्डमा समाजको लागि कार्यक्षेत्रमा खटने, का.म.पा.

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

काठमाडौँ, ११ भदौ : कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (पूर्णपाठ)

काठमाडौँ, ११ भदौ : मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ ।बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का २२ निर्णय सार्वजिनक गरेका हुन् । बिहीबार बैठकको

उच्च ज्वरोबाट तीनको मृत्यु 

कञ्चनपुर, ११ भदौ : कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय

बुटवलको कोरोना अस्पतालमा दुुई सङ्क्रमितको मृत्यु 

बुटवल, ११ भदौ : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको

चट्याङबाट एक युवकको मृत्यु, तीन घाइते  

महेन्द्रनगर, ११ भदौ : कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता

आजको मौसम पूर्वानुमान : केही स्थानमा भारी वर्षा

काठमाडौं, ११ भदौ : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । जारी पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम

काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

काठमाडौं, ११ भदौ : देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ । यहाँ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.