समाचार

प्रसूतिगृहले २०० शय्याको आइसोलेशन बनाउने   

सञ्चिता घिमिरे । काठमाडौँ, ९ भदौ : काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ ।

पोखरामा थप ११ मा कोरोना सङ्क्रमण पुष्टि 

पोखरा, ९ भदौ : यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमितमध्ये एक सञ्चारकर्मीसमेत परेको

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको १७५ बोरा केराउ बरामद  

सप्तरी, ९ भदौ : हनुमाननगर कङ्कालिनी नगरपालिका नाकाबाट अवैधरुपमा ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको सेतो मटर सशस्त्र प्रहरीले गए राति बरामद गरेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारततर्फ

स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा 

वालिङ, ९ भदौ : गत मङ्गलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका

एक वर्षमै नौवटा पक्की पुल निर्माण

काठमाडौँ, ९ भाद्र : स्याङ्जा – स्याङ्जामा एक वर्षमा नौवटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् । पूर्वाधार विकास कार्यालयले निर्माण थालेका नौवटा पुलमध्ये छवटा र सडक डिभिजन कार्यालयले निर्माण

सशस्त्र प्रहरी बलको गणपति तालिम संचालन

काठमाडौं, ८ भदौँ : राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सि. सं. ४ गणपति तालिम संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले

मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने

काठमाडौँ, ८ भदौ : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको

उपत्यकाका स्थानीय तहबाट दिइने सेवा भदौ १५सम्म स्थगित

काठमाडौँ, ८ भदौ : काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै

धमाधम मूर्ति भेटिँदै, सम्पदा संरक्षणको माग 

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, ८ भदौ : धुलिखेल नगरपालिका–३ बतासेमा केही हप्ताअघि प्राचीन किराँतकालीन देवीको मूर्ति फेला प¥यो । सडक खन्ने क्रममा युवाहरूले दायाँ हात टुटेको अवस्थामा उक्त मूर्ति फेला

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार होइन, सम्मान गर्न आग्रह

काठमाडौँ, ८ भदौँ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.