
सुशीला रेग्मी । रामपुर (पाल्पा), १५ भदौ : रम्भा गाउँपालिका १ स्थित संघामा क्लव, सुचना केन्द्र र वन समुहको भवनमा आगलागी हुदा करिव रु ३६ लाख बराबरको क्षति पुगेको छ

काठमाडौं, १५ भदौ : मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । सोमबार जारी मौसम पूर्वानुमानमा हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही

काठमाडौँ, १४ भदौ : वाग्मती प्रदेश सरकारले चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत् गृहलाई पूर्वाधार सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ । तीनवटै आयोजना ऐतिहासिक महत्वका

गोरखा, १४ भदौ : गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटाउने निर्णय गरिएको छ । आज बसेको कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले जारी निधेषाज्ञा
काठमाडौं, १४ भदौ : कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी उक्त सेवा दिँदा
काठमाडौँ, १४ भदौ : नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् । तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान

काठमाडौं, १४ भदौ : मौसम पूर्वानुमान महाशाखाले आइतबार मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको जनाएको छ । यसैगरी भारतको मध्य प्रदेश तथा

काठमाडौँ, १३ भदौ : विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले

काठमाडौं, १३ भदौ : वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार २४६ घरमध्ये ६२० घर निर्माण सम्पन्न भएका छन् । सरकारले उक्त कार्यक्रमअन्तर्गत उपत्यकाका तीन

धनुषा, १३ भदौ : कोरोना संक्रमणबाट प्रदेश २ मा थप ७ जनाको मृत्यु भएको छ । शनिबार पर्सामा ३, महोत्तरी र सिरहामा २-२ जना गरि ७ जनाको मृत्यु भएको सामाजिक