
सुशीला रेग्मी । रामपुर (पाल्पा), ६ असोज : पाल्पाको रामपुर नगरपालिकामा फोहोरमैला व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम भएको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय

काठमाडौं, ६ असोज : केही दिनअघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई÷चार दिन नेपालमा पनि मौसम सफा

काठमाडौं, ६ असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ। हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा बिक्री

काठमाडौं, ६ असोज : कीर्तिमानी पर्वतारोही ‘हिम चितुवा’ आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए

काठमाडौं, ६ असोज : सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको

काठमाडौँ, ५ असोज : सार्वजनिक यातायातमा सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका

पोखरा, ५ असोज : युवाको सक्रियतामा शुरु भएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको छ । प्रोजेक्ट नेचर नेपालद्धारा शुरु गरिएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको अवसरमा फेवाताल

जुम्ला, ५ असोज : जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई

मकवानपुर, ५ असोज : मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा

काठमाडौं, ५ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङ्रिता शेर्पाको असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छिन् । आज अपराह्न ट्वीट गर्दै राष्ट्रपतिले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका