समाचार

चीनले केरुङ लगायत नेपालसँग जोडिएका नाका एकतर्फी खोल्यो

काठमाडौं, ८ असोज : चीनले केरुङ लगायत नेपालसँग जोडिएका सिमाना खुल्ला गरिदिएको छ । नेपालस्थित चिनियाँ राजदूतावासका प्रवक्ता बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालका लागि पठाईने अत्यावश्यक सामान ढुवानीका लागि

आजको मौसम पूर्वानुमान : भारी वर्षाको सम्भावना

काठमाडौं, ८ असोज : मौसम पूर्वानुमान महाशाखाले आज पनि अति वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय

नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

चितवन, ८ असोज : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै

मंसिर २७ मा निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन

काठमाडौं, ७ असोज : सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको नयाँ मिति तोकेको छ । बुधबार असोज १ र ६ गते बसेको मन्त्रिपरिषद्‌ बैठकका

नेपाल एयरलाइन्सद्वारा ९ आन्तरिक गन्तव्यमा उडान शुरु

काठमाडौं, ७ असोज : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ । उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर

नाष्टले बनायो पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र

ललितपुर, ७ असोज :  मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले बजारमा पाइने थरिथरिका

स्याङ्जामा कोभिड-१९ उद्दार र आर्थिक प्रतिकार्य परियोजना संचालन

मिरा मल्ल । स्याङ्जा, ७ असोज : पुतलीबजार नगरपालीका स्याङ्जा र संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रमको आर्थिक सहयोग र सूर्योदय क्लवकोको ब्यस्थापनमा संचालित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना

राज्यले मन्त्रीसहित २४ संरक्षणविद् गुमाएको घुन्सा हेलिकप्टर दुर्घटनाको १४ वर्ष पूरा

मुग्लिन, ७ असोज : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी सञ्चालनमा

मुग्लिन, ७ असोज : नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको  इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा  आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक

तीन जिल्ला जोड्ने सडक विस्तार शुरु

बैतडी, ७ असोज : तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ । बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.