
काठमाडौं, ५ असोज : विख्यात हिमआरोही आङरिता शेर्पाको निधन भएको छ । ‘हिउँ चितुवा’ उपनामले चर्चित आङरिताको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले

म्याग्दी, ३ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्री खोला जलविद्युत् आयोजनाको साधारण शेयर (आइपिओ) निष्कासन भएको छ । बयालिस मेगावाट क्षमताको मिस्ट्री र नुवाकोटस्थित ५

काठमाडौं, ३ असोज : कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो

सिन्धुली, २ असोज : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मुसहर समुदायका ३५५ परिवारलाई घर हस्तान्तरण गर्नुभएको छ । दुधौली नगरपालिका वडा नं ११ तल्लो पत्रिङ्गामा आज आयोजित कार्यक्रममा दुधौलीका विभिन्न

काठमाडौँ, ३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान

चितवन, २ असोज : नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका

काठमाडौं, १ असोज : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्थानका आठ पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा

काठमाडौं, १ असोज : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ३ करोड पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै ३ लाख संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३ करोड

काठमाडौं, १ असोज : प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदबीच भेटवार्ता भएको छ । जंगीअड्डामा बिहीबार प्रधानसेनापति थापा र राजदूत जाभेदबीच शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाको जनसम्पर्क

मिरा मल्ल । स्याङ्जा, १ असोज : स्याङ्जा जिल्लाकाे सदरमुकाम पुतलीबजारमा गण्डकी प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय स्थापना भएकाे छ । यस कार्यालय अन्तर्गत पुल शाखा,