समाचार

लक्षण देखिए मात्रै कोरोना परीक्षण

काठमाडौं, १० असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी

काठमाडौं, ९ असोज : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त भएका छन् । आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं, ९ असोज : ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गरेका मेयर महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो । ललितपुर

किशोर श्रेष्ठले दिए राजीनामा, प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा बुढाथोकी

काठमाडौँ, ९ असोज : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका

रोटरी सुशासन पत्रकारिता पुरस्कार रिजाल र सिवाकोटीलाई

काठमाडौँ,९ असोज : रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले आफूले स्थापना गरेको वासु रोटरी भोकशनल अन गुड गभर्नेन्स रोटरी वर्ष २०१९–२० का लागि खोजी पत्रकारितामा संलग्न दुई पत्रकारलाई दिने निर्णय गरेको

पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु 

कावासोती, ९ असोज : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा

हिमालय एयरलाइन्सलाई आफैं ग्राउन्ड ह्यान्डलिङ गर्ने अनुमति

काठमाडौं, ९ असोज :  सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ । हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ ।

दाङमा दुई महिनामा उद्योग २६५ दर्ता   

नारायणपुर, ८ असोज : दाङमा जिल्लामा पछिल्लो समय उद्योग तथा व्यवसाय दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई

कर्णालीमा यातायात लाइसेन्स वितरण शुरु  

सुर्खेत, ८ असोज : वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज सेवाग्राहीलाई नयाँ लाइसेन्स वितरण गर्नुभयो । गत माघ ६ गतेदेखि नयाँ लाइसेन्स

सम्पत्ति विवरण नबुझाएका १७ हजार कर्मचारीलाई आयोगको कारवाही

काठमाडौं, ८ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भन्दै १६ हजार ७४८ कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ । आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.