राष्ट्रिय

खुशी र समृद्धि बनाउने सङ्कल्प पूरा गर्न सबै लाग्नुपर्छ : मन्त्री पण्डित

भक्तपुर, २२ कात्तिक : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल र खुशी नेपाली’ बनाउने सङ्कल्प पूरा गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाल

शङ्खधर साख्वा :न्याय र समानताका अभियान्ता : प्रधानमन्त्री

काठमाडौँ,२२ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक,राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताउनुभएको छ । नेपाल संवत् ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण

आर्थिक समृद्धिको यात्रा सफल पार्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालीहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११३९

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

काठमाडौँ, २० कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । राष्ट्रपति

‘अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको भूमिका महत्वपूर्ण’

काठमाडौँ, २० कात्तिक : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रहरीमा कुकुर सेवाको शुरुआत भएको स्वर्णजयन्तीका अवसरमा प्रहरी कुकुर

नेपाली सेनाद्वारा कुकुर पूजा

काठमाडौँ, २० कात्तिक : नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनाएको छ । भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा रहेका ती कुकुरलाई पूजा गरी फूलमाला लगाएर नेपाली सेनाले

सरकारसँग हारगुहार गर्दै गुठी संस्थान

नारायण ढुङ्गाना । काठमाडौँ, २० कात्तिक : संस्कृति र सभ्यता संरक्षणका लागि दाताले दिएको चलअचल सम्पत्ति हकभोग गरेबापत सरकारले दिनुपर्ने बक्यौता तथा मुआब्जाको अर्बौं रकम नपाएपछि गुठी संस्थानले हारगुहार गर्न थालेको छ

बेपत्ता आयोगले माघसम्म अध्ययन सक्ने

कालिका खड्का । काठमाडौँ, २० कात्तिक : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ५५ जिल्लामा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन सकेको छ । बेपत्ता पारिएका व्यक्तिको आफन्तको उजुरीका आधारमा आयोगले ती जिल्लामा पुगेर

कानूनी हैसियतभन्दा बढी गाडी प्रयोग नगरेको : मन्त्रालय

काठमाडौँ, २० कात्तिक : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको मन्त्रालयले जनाएको छ । मन्त्री पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेको

राष्ट्रपति भण्डारी उपराष्ट्रपति पुनको जलपान समारोहमा

काठमाडौँ, १९ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी तिहार, छठ एवम् नेपाल संवत् ११३९ का उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान तथा जलपान समारोहमा सरीक हुनुभएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.