राष्ट्रिय

सेनाको ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम प्रभावकारी

नारायण न्यौपाने । काठमाडौँ, १९ कात्तिक : मुलुकको राष्ट्रिय सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन र बसोवासलाई व्यवस्थित तुल्याउन अघि सारिएको बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ । दीर्घकालीन तथा

सुशासन स्थापनाका लागि अख्तियार प्रतिवद्ध : प्रमुख आयुक्त घिमिरे

भीमदत्तनगर, १९ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने धारणा राख्नुभएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित

राष्ट्रिय परिचयपत्र छाप्न शुरु

काठमाडौँ, १५ कात्तिक : सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका

राष्ट्रपति भण्डारी कतार फाउण्डेसनको कार्यक्रम सरिक

दीपेन्द्र अधिकारी । कतार, १४, कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक हुनु भएको छ। राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी

मलेसियासँग सम्बन्ध स्थापना गर्दै मानवअधिकार आयोग

काठमाडौँ, १३ कात्तिक : नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक मलेसियासँग राष्ट्रिय मानवअधिकार आयोगले सम्बन्ध स्थापना गर्ने भएको छ । अन्य मुलुकमा झैँ कामदारका विषयमा विभिन्न समस्या देखिएपछि राष्ट्रिय

नेपाल र मलेसियाबीच श्रम समझदारी, नेपाली कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने

काठमाडौँ, १२ कात्तिक : नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौँमा आयोजित हस्ताक्षर समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री

राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा टीका ग्रहण

काठमाडौँ, २ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो । राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री, सभामुखलगायतबाट बडादशैँको शुभकामना

काठमाडौँ, २ कात्तिक : असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको

अख्तियारको काममा राजनीतिक हस्तक्षेप अस्वीकार्य : प्रमुख आयुक्त घिमिरे

पोखरा, २६ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताउनुभएको छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उहाँले

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण

काठमाडौँ, २५ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.