काठमाडौँ, २६ कात्तिक : मन्त्रिपरिषदको आइतबारको बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भारत, मलेसिया र यूएईका लागि राजदूत सिफारिस
काठमाडौँ, २५ कात्तिक : विश्व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड, लण्डन’मा सूचीकृत भएका छन् । बेलायतका विद्धत समूहले स्थापना गरेको वल्ड बुकले हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर
काठमाडौँ, २५ कात्तिक : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानले व्यवस्था गरेको छ आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ । मन्त्रालयको आज बसेको मन्त्रिस्तरीय बैठकको निर्णयबाट राष्ट्रिय
काठमाडौँ, २५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । फाल्गुनन्दको

सिन्धुली, २४ कात्तिक : नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आज २५१ औँ विजयोत्सव भव्यरुपमा मनाइएको छ । नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाइराख्न सिन्धुलीगढीमा भएको लडाईंमा नेपाली फौजले कप्तान
काठमाडौँ, २४ कात्तिक : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान कार्यान्वयनका लागि आवश्यक सङ्घीय ऐन निर्माणको काम तीब्र गतिमा भइरहेको बताउनुभएको छ । राजधानीमा आयोजित साक्षात्कारमा उहाँले
काठमाडौँ, २४ कात्तिक : राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन समितिले गरेको अनुसन्धानमा मुलुकमा हालसम्म ३३९ वटा ऐन निर्माण भइसकेको तथ्याङ्क फेला पारेको छ । समितिका सभापति परशुराम मेघी गुरुङले उक्त समितिले
निरु गौतम । बुटवल, २३ कात्तिक : नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ । देश विदेशबाट सयौँको सङ्ख्यामा उपस्थित हुने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक
काठमाडौँ, २० कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताउनुभएको छ । तिहार–२०७५ को
काठमाडौँ, २२ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताउनुभएको छ । तिहारको अवसरमा एक शुभकामना सन्देश दिंँदै उहाँले जनताको