राष्ट्रिय

विश्व बैङ्कसँग अठार अर्बको सम्झौता

काठमाडौँ, २८ कात्तिक : पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र

अन्तर्राष्ट्रिय सहायतामा पारदर्शिताको प्रयास

काठमाडौँ, २७ कात्तिक : अन्तर्राष्ट्रिय सहायतामा पारदर्शिताको प्रयास नामक अन्तर्राष्ट्रिय संस्थाको प्राविधिक परामर्श समूहको वार्षिक बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । तीनदिनसम्म जारी रहने बैठकमा विश्वका सबै क्षेत्रका सरकारका

पाटन सङ्ग्रहालय स्थापनाको २१ वर्ष पूरा

काठमाडौँ, २७ कात्तिक : विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहको पाटन सङ्ग्रहालय स्थापना भएको २१ वर्ष पूरा भएको छ । पछिल्लो समय नेपालका ऐतिहासिक सम्पदाको स्थलगत अवलोकन गर्नेको

‘एक नागरिक एक फलफूल’ अभियानअन्तर्गत बीस लाख बिरुवा रोपियो

काठमाडौँ, २७ कात्तिक : सरकारले सञ्चालन गरेको ‘एक नागरिक एक फलफूल’ अभियानअन्तर्गत देशभर करीब २० लाख फलफूलका बिरुवा रोपिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले अभियानमा नागरिकले

मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

काठमाडौँ, २७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री

नेपालमा सामुदायिक वनको अवधारणा वरदान सावित हुँदै

हरि बाँस्तोला । पोखरा, २७ कात्तिक : जनसङ्ख्याको वृद्धिसँगै मानवीय अतिक्रमण एवं प्राकृतिक प्रकोपका कारण विश्वमा खुम्चिँदै गएको वन क्षेत्र नेपालमा भने वृद्धि भएको छ । सन् २०१० देखि २०१४ सम्म सम्पन्न

छठ पर्वका अवसरमा शुभकामना

काठमाडौँ, २७ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना

आप्रवासी श्रमिकका हितमा छलफल हुने

अशोक धिमिरे । काठमाडौँ, २६ कात्तिक : आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’मा आबद्ध एशियाका १२ सदस्य राष्ट्रका मन्त्रीस्तरीय भेला यसै साता काठमाडौँमा हुँदैछ

एक तह बढुवागरी कर्मचारी समायोजन गर्न अध्यादेश ल्याइने

काठमाडौँ, २६ कात्तिक : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

नारायण न्यौपाने । काठमाडौँ, २६ कात्तिक : निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.