मुख्य समाचार

देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर

काठमाडौं, ८ पुस : संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न

पाँच महिनामा ६ हजार पर्यटक

काठमाडौं, ८ पुस : चालु आर्थिक वर्ष २०७७-७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार नेपाल भित्रिनेमध्ये

छिट्टै बिर्सने बानी छ ? खानुहोस् यी १० खानेकुरा

काठमाडौं, ७ पुस : के तपाइँमा छिट्टै बिर्सिहाल्ने बानी छ ? वैज्ञानिकहरुले यस्तो धेरै भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताउँदै आएका छन् । के तपाइँले प्रायः स–साना कुरा

पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ को मृत्यु

काठमाडौं, ७ पुस : पछिल्लो २४ घण्टामा देशभर थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना

सिस्नेखोला-दहचोक (नागढुंगा) सुरुङमार्ग खन्ने काम सुरु

काठमाडौं, ७ पुस : नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम औपचारिकरुपमा सुरु भएको छ । आजबाट औपचारिकरुपमा सुरुङ खन्ने काम सुरु भएको हो । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । जापानको ऋण

अर्थतन्त्रका परिसूचक सकारात्मक

काठमाडौं, ७ पुस : चालू आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र परिसूचक सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाह, आयात निर्यातको असमानता घट्दा व्यापार घाटामा कमी र विदेशी विनिमय सञ्चितिमा सुधार आएको

नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु

काठमाडौं, ७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा

विदेशबाट हुने वस्तुको आयात घटेपछि महँगी बढ्दै

काठमाडौं, ७ पुस : कोरोना भाइरसको प्रभावसँगै विदेशबाट हुने वस्तु आयात घटेपछि यसको मार महँगीमा पर्न थालेको देखिएको छ। चिसो मौसम सुरु भएसँगै खासगरी चीनबाट आयात हुने जाडोका कपडाको मूल्य महँगिन

गोयलसामु गलेको ‘राष्ट्रवाद’ !

काठमाडौं, ७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष

उपत्यकामा ३११ सहित थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ को मृत्यु

काठमाडौं, ६ पुस : पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३५१ जनामा गरिएको परीक्षणमा ४४८ पुरुष र २९४

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.