मुख्य समाचार

बेमौसमी निर्वाचनः अर्थतन्त्र थप धराशायी हुने संकेत

काठमाडौं, ९ पुस : कोभिड–१९ को असरले थिलोथिलो भएको मुलुकको अर्थतन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र आगामी वैशाखमा निर्वाचन गर्ने घोषणाले उठ्नै नसक्ने अवस्थामा पु¥याउने भएको छ । आर्थिक

रियल मड्रिड ‘ला लिगा’को दोस्रो स्थानमा

काठमाडौं, ९ पुस : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडामाथि जित २-० को निकालेको हो । पहिलो हाफ गोल

सोमपाल, करण र कुशलले टी टेन लिग खेल्ने

काठमाडौं, ९ पुस : राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले संयुक्त अरब ईमिरेट्स (युएई)मा आयोजना हुने टी–टेन लिग खेल्ने भएका छन् । युएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाईज लिगमा

नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

काठमाडौं, ९ पुस : औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल

सिरी ए फुटबलमा युभेन्ट्सको पहिलो हार

काठमाडौं, ८ पुस : ईटालियन सिरि ए फुटबलमा फियोरेन्टिनासंग युभेन्ट्स पराजित बनेको छ । मंगलबार राति घरेलु मैदानमा १० खेलाडीमा सिमित बनेको युभेन्ट्स रेलिगेशन जोनबाट बच्न संघर्षरत फियोरेन्टिनासंग ३–० ले स्तब्ध

उपत्यकामा ३१८ सहित थप ७४३ मा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

काठमाडौं, ८ पुस : पछिल्लो २४ घण्टामा देशभर थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७४३ जनामा

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं, ८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पमकल दाहाल (प्रचण्ड) लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बुधबार बसेको संसदीय दलको

मेसीले तोडे पेलेको कीर्तिमान, बार्सिलोनाका लागि ६४४ गोल

काठमाडौं, ८ पुस : बार्सिलोनाका लागि ६ सय ४४ गोल गर्दै लियोनल मेसीले ब्राजिलियन महान् खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । मेसीले भाल्लाडोलिडविरुद्ध ६५ मिनेटमा गोल गर्दै यो कीर्तिमान तोडेका हुन् ।

संसद् विघटनको रिट संवैधानिक इजलास पठाइयाे, अन्तरिम आदेश दिएन

काठमाडौं, ८ पुस : संसद् विघटनविरुद्धकाे रिट संवैधानिक इजलास पठाइने भएकाे छ । प्रधानन्यााधीश चाेलेन्द्रशमशेर राणाकाे एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएकाे हाे । शुक्रबार संवैधानिक इजलासमा याे मुद्दामा सुनुवाइ हुनेछ

प्रतिनिधिसभा विघटनको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं, ८ पुस : संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ बुधबारका लागि तय भएको छ । राष्ट्रपति कार्यालयसमेत विपक्ष बनाएर दायर भएका रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सुनुवाइ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.