मुख्य समाचार

आज २३औं स्वास्थ्य सेवा दिवस

काठमाडौं, १५ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २३ औं स्वास्थ्य सेवा दिवस मनाइरहेको छ । ‘स्वास्थ्यकर्मीको चाहना, नागरिकको कामना’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । मन्त्रालयले देशभरका स्वास्थ्य

एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

काठमाडौं, १५ फागुन : अमेरिकामा  आधा भाले  र  आधा पोथीको  स्वरूप  भएको  चरा  भेटिएको  छ  । चराविद्  जेमी  हिलले  आधा  भाले  र  आधा  पोथी  अंश  रहेको  चराको  फोटो  सार्वजनिक  गरेका हुन्

अख्तियारले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने

काठमाडौं, १५ फागुन : भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । आयोगले

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त

काठमाडौं, १४ फागुन : नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच

बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन

काठमाडौं, १४ फागुन : प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै नेकपाको दाहाल–नेपाल पक्ष नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुपमा छ। तर, विपक्षी दल प्रश्न गर्दै छन्, ‘तपाईंहरुको पार्टी कुन हो ?’

रेल सञ्चालन झनै अनिश्चित

काठमाडौं, १४ फागुन : पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमतिसम्मका विषय टुंगो लगाउन

म्यानपावरले तीन करोड रूपैयाँ ठग्यो, ठगिनेमा पूर्व सेना र प्रहरी

काठमाडौं, १४ फागुन : बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै

‘संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने’

काठमाडौं, १४ फागुन : संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ छ । प्रधानन्यायाधीश

ला लिगामा बार्सिलोनाको सहज जित, मेस्सीको दुई गोल

काठमाडौं, १३ फागुन : स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालको छ ।  बुधबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले इल्चेलाई ३–० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ फागुन : नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । दिउँसो ३ बजे सभापति देउवा निवासमा बस्ने पदाधिकारी बैठक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.