मुख्य समाचार

प्रधानमन्त्री ओलीद्धारा पत्नी राधिका शाक्यको ‘मेरा अनुभूतिहरु’ पुस्तक सार्वजनिक

काठमाडौं, ११ फागुन : मंगलबार ७० औं जन्मदिन मनाएका ओलीले अदालतको फैसलापछि पनि आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरुलाई भने निरन्तरता दिएका छन् । अदालतको फैसलापछि ओलीले मंगलबार ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक विमोचन

संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला साहसिक : प्रचण्ड

काठमाडौं, ११ फागुन : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई साहसिक कदम भनेका छन् । संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउने सर्वोच्चको फैसलापछि फेसबुक

यस्तो छ प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडौं, ११ फागुन : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ ।  सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । 

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं, ११ फागुन : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने निर्णय गरेको हो ।

नेपाल सुपर लिग वैशाख ११ गतेबाट

काठमाडौं, ११ फागुन : नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता वैशाख दोस्रो साताबाट सुरु हुने भएको छ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग वैशाख ११ गतेबाट हुने भएको हो । आयोजक

राजा वीरेन्द्रको निवास ‘श्रीसदन’मा अवलोकनकर्ताको भिड

काठमाडौं, ११ फागुन : नारायणहिटी दरबार सङ्ग्रहालयस्थित पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको निवास रहेको श्रीसदनमा अवलोकनकर्ताको भिड बढ्न थालेको छ। गत मङ्सिर ६ गते उद्घाटन गरी ७ गतेदेखि सर्वसाधारणका लागि खुला

डाक्टर लाइसेन्स परीक्षा डिजिटलमा

काठमाडौं, ११ फागुन : नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थालेको छ । कागजमा परीक्षा लिने पद्धति फेर्दैे झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो

रानीमहलमा होटल बनाउने प्रस्तावको चौतर्फी विरोध

काठमाडौं, ११ फागुन : नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्काे बहस र चर्चा हुन थालेको छ ।हालैका दिनमा पर्यटकीय गतिविधि

प्रधानन्यायाधीशसँग प्रधानसेनापतिको ‘विवादास्पद’ भेट

काठमाडौं, ११ फागुन : कूटनीति र सुरक्षा क्षेत्रमा टाइमिङ र स्पेसको महत्त्व कति हुन्छ यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन । नेपाली सेनामा त यसबारे पढाउने र सिकाउनेसमेत गरिन्छ

रोनाल्डोको दुई गोलमा युभेन्टसको जीत

काठमाडौं, ११ फागुन : इटालियन सिरी ए फुटबलमा युभेन्टसले क्रोटोनलाई ३-० गोल अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् भने वेस्टन म्याककेनले एक गोल गरेका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.