मुख्य समाचार

नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

काठमाडौं, ८ बैशाख : प्रतिनिधिसभा, अर्थ समितिले बजेट कार्यान्वयन, पूँजीगत खर्च, विकास लक्ष्य, कर्मचारी व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियालगायतका विषयमा उठ्दै आएका प्रश्नबारे सबै मन्त्रालय र सम्बन्धित निकायसँग जानकारी लिइरहेको छ

हिमालबाट ३५ टन फोहोर सङ्कलनको लक्ष्य

काठमाडौं, ८ बैशाख : विश्वकै सर्वोच्च शिखर सगरमाथासहित नेपालका छवटा हिमाल सफा गर्न गएको टोली आधार शिविर व्यवस्थापनमा जुटेको छ । चैत ३१ गते प्रधानसेनापति पूर्णचन्द्र थापाले हिमाल सफाइमा जाने टोलीलाई

एमाले ‘फुटको डिलमा’

काठमाडौं, ८ बैशाख : कर्णाली प्रदेशमा जस्तै केन्द्रमा पनि संसद्भित्र आफूविरुद्धको गठबन्धनलाई सघाउन एमालेबाटै ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल–माधव नेपाल समूहका २७

आज रामनवमी पर्व, देशभर राम मन्दिरमा पूजाआजा

काठमाडौं, ८ बैशाख : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह

काठमाडौं, ८ बैशाख : आफन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ । कोरोना सङ्क्रमण फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल हाताभित्र

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा

काठमाडौं, ७ बैशाख : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबारबाट काठमाडौंमा सुरु हुँदै छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।

आज चैते दसैँ मनाइँदै, हनुमानढोकामा बलिसहित पूजा

काठमाडौं, ७ बैशाख : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष

९९.५ मेगावाट क्षमताको तामाकोसी–५ निर्माणको तयारी

काठमाडौं, ७ बैशाख : माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना

टोटेनहमद्वारा मुख्य प्रशिक्षक माउरिन्हो बर्खास्त

काठमाडौं, ७ बैशाख : प्रिमियर लिग क्लब टोटेनहमले मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ । क्लबले यस सिजन खराब प्रदर्शनलाई निरन्तरता दिएपछि टोटेनहमले सोमबार माउरिन्होलाई बर्खास्त गरेको हो । टोटेनहमले

आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित

काठमाडौं, ७ बैशाख : जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ । टस हारेर पहिलो इनिङमा ब्याटिङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.