मुख्य समाचार

कोरोनाविरूद्धको दोस्रो चरण खोप अभियान आजदेखि सुरू

काठमाडौं, ७ बैशाख : कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू हुँदैछ । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ । अभियान वैशाख ११

१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

काठमाडौं, ७ बैशाख : यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं, ६ बैशाख : सरकारले पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

फेरि बढ्याे खाने तेलको भाउ

काठमाडौं, ६ बैशाख : बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको

ओलीसँग माधवको बदला : ‘मर्ता क्या नै कर्ता’ भनेजस्तो उसैलाई सिध्याइदिएँ

काठमाडौं, ६ बैशाख : एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु  भन्ने धम्की दिएकाले ‘उसैलाई सिध्याइदिएको’ बताएका छन् । आफू पक्षीय नेता कार्यकर्तालाई आइतबार

उपत्यकामा दैनिक १४ करोड लिटर मेलम्चीको पानी

काठमाडौं, ६ बैशाख : काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ ।

माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

काठमाडौं, ६ बैशाख : रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ । यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद

प्रधामन्त्री–सभामुख टकराव

काठमाडौं, ६ बैशाख : सर्वोच्च अदालतले विघटन बदर गरेपछि गत फागुन २३ गते सुरु भएको प्रतिनिधिसभाको बैठक नौ पटक बसिसकेको छ तर प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि बैठकमा उपस्थित भएका

साहित्यकार श्यामदास वैष्णवको निधन

काठमाडौं, ४ बैशाख : वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । महाकवि

आईपीएल : चेन्नाईको पहिलो जीत, पन्जाब ६ विकेटले पराजित

काठमाडौं, ४ बैशाख : चेन्नई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा पहिलो जित निकालेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा आफ्नो दोस्रो खेलमा चेन्नईले पन्जाब किंग्सलाई ६

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.