मुख्य समाचार

जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव

काठमाडौं, ९ बैशाख : निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय

कोठा नम्बर ९०१ को बैठक : एक घण्टा ओलीमात्रै बोले, नेपाल सुनिरहे

काठमाडौं, ९ बैशाख : एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा भने

कन्टेनरको भाडा ४ गुणासम्म बढाइयाे

काठमाडौं, ९ बैशाख : तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । बन्दाबन्दी खुलेयता सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा बढाएको आयातकर्ताले बताएका छन् । गत

पर्वत र बाग्लुङ जोड्ने झोलुङ्गे पुल तर्दा शुल्क

पर्वत, ८ बैशाख : पर्यटकलाई लक्षित गरेर बनाइएका पुलबाहेक अन्यमा शुल्क लिने गरेको पाइँदैन। तर‚ पर्वतको कुस्मा नगरपालिका-१ पाङको अदुवाबारी र बाग्लुङको बाग्लुङ नगरपालिका-१ लाई जोड्ने कालीगण्डकी नदीमाथि बनाइएको पुल तर्दा

कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

काठमाडौं, ८ बैशाख : विश्वप्रसिद्ध त्रिधार्मिकधाम खोटाङको हलेसीमा कोरोना कहरबीच पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर

काठमाडौंमा प्रयोग गरेको मास्क यत्रतत्र फाल्न नपाइने, ५ दिन सुरक्षित राख्नुपर्ने

नारायण ढुंगाना । काठमाडौं, ८ बैशाख : मुलुकमा नयाँ लहरसहित कोरोना भाइरस संक्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ। स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ। यसअघि सडकमा

देशभर मौसम बदली : हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं, ८ बैशाख : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँको मौसम बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने जनाएको छ । स्थानीय वायु, पश्चिमी

आइपिएल : दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो

काठमाडौं, ८ बैशाख : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता

नेपाल पक्षविरुद्ध ओली आक्रामक

काठमाडौं, ८ बैशाख : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्। एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्ये २७ प्रतिनिधिसभा

जसपालाई प्रधानमन्त्रीले वचन दिए

काठमाडौं, ८ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को मागअनुसार नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया यसै साताबाट कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । सरकार जोगाउन साथ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.