अन्तर्राष्ट्रिय

इटालीमा पुल दुर्घटना, खोजी र उद्धार जारी

जेनोआ, इटाली, ३० साउन : इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोआमा सवारी साधन आवतजावत गर्ने एउटा पुल भत्किँदा भएको दुर्घटनाको खोज तथा उद्धारको कार्य बुधबार राति पनि जारी रहेको अधिकारीहरुले बताएका

युद्धबाट क्षतविक्षत अफगानी किसान खडेरीको चपेटामा

हमिद फहिम, एमाल हैदरी । मजार–ए–शरिफ, अफगानिस्तान, ३० साउन : गहुँ बाली ओइलाएपछि र पानीका कुवा सुकेपछि गुलाम अब्बासले गाईबस्तु बेचे र हजारौँ पीडित किसानझैं सपरिवार शहरतिर बसाईं हिडेका छन् । युद्धको

उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा

सोल, ३० साउन : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार हुनु भएको छ । पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार

मन आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४०

साना, यमन, २९ साउन : यमनको उत्तरी क्षेत्रमा रहेको सादा प्रान्तमा गत बिहीबार साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने यमनी सर्वसाधारणको सङ्ख्या ५१ पुगेको छ

पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

रोम, इटाली, २९ साउन : इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिनुभएको छ । दुर्भाग्यबस दुखद घटनामा २२ जना

देशैभर एकै पटक निर्वाचन सम्भव छैन : नितिश कुमार

पटना, बिहार, २९ साउन : एक राष्ट्र, एक निर्वाचन सैद्धान्तिक रूपमा ठीक हो तर व्यवहारिक रूपमा असम्भव विकल्प भएको बिहारका मुख्यमन्त्री नितिश कुमारले मङ्गलबार बताउनुभएको छ । सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नहरूको

लण्डन आक्रमणमा सम्लग्नमाथि कडा कारबाही हुनुपर्नेमा ट्रम्पको जोड

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २९ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले

भियना बस्न योग्य शहरको सूचीमा पहिलो

लण्डन, २९ साउन : यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हँुदै आएको यो प्रतिवेदन

हवाई आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० पुग्यो

साना, २९ साउन : हुथी विद्रोहीको बलियो प्रभाव रहेको उत्तरी यमनमा एक बस लक्षित भएको हवाई आक्रमणमा मारिने बालबालिकाको सङ्ख्या ४० पुगेको छ । साउदी अरेबियाआवद्ध संयुक्त सेनाको कारबाहीमा परी

बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते

लन्डन, २९ साउन : बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.