अन्तर्राष्ट्रिय

वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि

मोहिनी मिश्र रिसाल । नयाँ दिल्ली, १ भदौ : तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त

चीनमा गुगल : एकहजार बढी कामदारले गरे विरोध

सानफ्रान्सिस्को, १ भदौ : चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार

मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित

बामाको, माली, ३१ साउन : मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित हुनुभएको छ । आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उहाँ

वाजपेयीको निधनप्रति शोक व्यक्त

नयाँ दिल्ली, भारत, ३१ साउन : भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनप्रति शोक व्यक्त गर्नुभएको

हवाई आक्रमणमा परी ३१ को मृत्यु

कलात, अफगानिस्तान, ३१ साउन : अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी ३१ जना भन्दा बढीको मृत्यु भएको छ । अफगान सुरक्षा फौजले लगातार गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा

कवि हुँदै प्रधानमन्त्री बनेका वाजपेयी अब सम्झनामा सीमित

जीवन भण्डारी । काठमाडौँ, ३१ साउन : प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा हुनुभएको

भारतका पुर्वप्रधानमन्त्री वाजपेयीको निधन

ओडिसा, भारत, ३१ साउन : भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स)मा उहाँको उपचार भईरहेको अवस्थामा आज बेलुकी ५:०५ मा उहाँको निधन भएको

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

जाकार्ता, ३१ साउन : मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन्

इक्वेडरको बस दुर्घटनामा १२ जना कोलम्बियालीको मृत्यु

क्युटो, इक्वेडर : इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली नागरिकको ज्यान गएको छ । इक्वेडरमा भएको यस दुर्घटनामा परी आफ्ना १२ जना नागरिकको ज्यान गएको कोलम्बिया सरकारले बुधबार

चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

बेइजिङ, ३१ साउन : चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.