अन्तर्राष्ट्रिय

पारिवारिक पुनर्मिलनका लागि उत्तर कोरिया प्रस्थान

सिओल, ४ भदौ : सन् १९५०–५३ को कोरियाली युद्धबाट छुट्टिएका परिवारजनसँग भेटघाट गर्न सोमबार ८९ जना दक्षिण कोरियालीहरु उत्तर कोरिया प्रस्थान गरेका छन् । दक्षिण र उत्तर कोरियाबीच साताव्यापी पारिवारिक

इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

सेम्बालुन, इन्डोनेसिया, ३ भदौ : इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आज साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र

भूटानमा अक्टोबर १८ निर्वाचन हुने

थिम्पु, भूटान, ३ भदौ : भूटानको निर्वाचन आयोगले आगामी अक्टोबरमा आम निर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचनपूर्व भूटानमा राजनीतिक पार्टीको मान्यता पाएका चार दलमध्ये आगामी सेप्टेम्बर १५ मा

प्यालेष्टिनी नागरिकका लागि छुट्टाइएको एकमात्र नाका पनि बन्द

जेरूसेलम, ३ भदौ : करिब एक हप्ता लामो सीमा विवादपछि इजरायलद्वारा गाजाबाट प्यालेष्टिनी नागरिकका लागि प्रवेश गर्न खुला राखेको एकमात्र सीमा प्रवेशद्वारसमेत आइतबारदेखि मानवीय सहायताका लागि बाहेक अन्य अवस्थामा बन्द

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार इजरायल भ्रमणमा

जेरुसलेम, ३ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सुल्लाहकार इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूसँग भेटवार्ता गर्न आइतबार इजरायल आइपुग्नुभएको छ । सिरिया, इरान र गाजा क्षेत्रका विषयमा द्विपक्षीय चासो

हजयात्रा सुरु, बीस लाख हजयात्री मक्कामा

मक्का, साउदी अरब, ३ भदौ : विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा

अनुसन्धानमा सहयोग गर्न ह्वाइट हाउसका कर्मचारीलाई ट्रम्पको आदेश

वासिङ्टन, ३ भदौ (रासस/एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका कर्मचारी डन म्याकगान र अरु कर्मचारीलाई गत राष्ट्रपतीय चुनावमा मस्कोसँगको सम्भावित साँठगाँठका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आदेश दिइसकेको

आँधीका कारण दुई लाख ६० हजार प्रभावित

झेन्झाउ, ३ भदौ : चीनको हेनान प्रान्तमा रुम्बीया नाम दिइएको आँधीका कारण दुई लाख ६० हजार प्रभावित भएका छन् । यस बर्षको यो अठारौँ शक्तिशाली आँधी रहेको स्थानीय अधिकारीहरुले बताएका

उत्तर कोरियाली नेताद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना

सिओल, ३ भदौ : उत्तर कोरियाली नेता कीम जोङ–उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार, नेता कीमले मुलुकको उत्तरमा

टर्की अमेरिकासँग अनावश्यक नतर्सिने

अङ्कारा, टर्की, २ भदौ : अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताउनुभएको छ । अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले दिनप्रतिदिन विवादलाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.