अन्तर्राष्ट्रिय

चेचन्याका केही स्थानहरूमा प्रहरीमाथि आक्रमण

मस्को, रूस, ४ भदौ : रूसी गणराज्य चेचन्यामा सोमबार विभिन्न स्थानहरूमा प्रहरीमाथि आक्रमण भएका चेचन्याली अधिकारी बताएका छन् । प्रहरीलाई लक्षित गरी भएका उक्त आक्रमणहरूमा परी कैयौँ प्रहरी अधिकारीहरू घाइते

चीनमा इन्टरनेट प्रयोगकर्ता ५७.७ प्रतिशत

बेईजिङ, ४ भदौ : चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ

धर्मगुरूको रिहाइका लागि टर्कीको शर्त अमान्य

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ४ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले टर्कीमा बन्दी बनाइएका अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेको सञ्चारमाध्यमहरूले सोमबार बताएका छन् । अमेरिकी

नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

रमेश लम्साल । काठमाडौँ, ४ भदौ : सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत

नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

अशोक घिमिरे । काठमाडौँ, ४ भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र कार्यान्वयनलाई तीव्रता दिएको छ । वर्तमान

कुन्दुज प्रान्तमा तीन यात्रुवाहक बस अपहृत

कुन्दुज, अफगानिस्तान, ४ भदौ : अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीन ओटा यात्रुवाहक बस अपहरण गरेका छन् । यो बसहरु अपहरणमा १५० भन्दा बढी

भेनेजुएलामा नयाँ बैंक नोट जारी, सर्वसाधारणमा भ्रम सिर्जना

काराकास, ४ भदौ : सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गर्नुभएको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला

वित्तीय सहयोग गर्न चीनसँग महाथिरको आग्रह

बेइजिङ, ४ भदौ : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गर्नुभएको छ । मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनीया सहयोगका ठूला

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

मताराम, इन्डोनेसिया, ३ भदौ : इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन, ४ भदौ : न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुनुभएको छ । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.