अन्तर्राष्ट्रिय

रोहिङ्ग्यालाई म्यान्मार फर्काउने कुरा बङ्गलादेशको हातमा

सिंगापुर, ५ भदौ : आङ सान सू कीले बंगलादेशमा आश्रय लिइरहेका रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गादेशको तत्परतामा निर्भर रहने बताउनुभएको छ । एक वर्षअघि बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सैनिकको चरम

काबुलमा राष्ट्रपतीय कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

काबुल, ५ भदौ : अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ । प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा

दक्षिण कोरियाली १० वटा सुरक्षा पोष्ट हटाउने

सिओल, ५ भदौ : दक्षिण कोरियाका रक्षामन्त्री सोङ योङ–मूले कोरियाली सीमाक्षेत्रमा रहेका दशवटा सुरक्षा पोष्ट परीक्षणका रुपमा हटाउने बताउनुभएको छ । गत अप्रिलमा अन्तर–कोरियाली शिखर बैठकमा भएको असैनिक क्षेत्रलाई “शान्ति

मलेसियाद्वारा चिनीया लगानीका तीन ठूला परियोजना रद्द

बेइजिङ, ५ भदौ : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले करिब २२ अर्ब अमेरिकी डलरका चिनीया लगानीका तीनवटा परियोजना रद्द गर्ने पुष्टी गर्नुभएको छ । बेइजिङ भ्रमणका क्रममा चिनीया नेतृत्वलाई उक्त परियोजनाको

इरानको पहिलो लडाकू बिमान सार्वजनिक

तेहरान, ५ भदौ : इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू बिमान सार्वजनिक गरेको छ । राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा

एल साल्भाडोरसँग चीनको कुटनीतिक सम्बन्ध, चीन र ताइवानबीच विवाद

ताइपेई, ५ भदौ : चीनले एल साल्भाडोरसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापना गरेको घोषणा लगत्तै ताइवानले एल साल्भाडोरसँगको दौत्य सम्बन्ध विच्छेद गरेको छ । ताइवानका विदेशमन्त्री जोसेफ ऊ ले सम्बन्ध विच्छेद

चिनियाँ राष्ट्रपति र मलेसियाली प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ, ४ भदौ : चीनका राष्ट्रपति सि चीन फिङ र मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहनु भएका महाथिरले चीनको राजधानी बेइजिङमा सोमबार सीलाई भेट्नुभएको समाचारमा

मेरिकी दूतावासमा गोली प्रहार

अङ्कारा, ४ भदौ : टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन्

पाकिस्तानका विदेशमन्त्रीद्वारा भारतसँग वार्ताको आग्रह

इश्लामावाद, ४ भदौ : पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गर्नुभएको छ । भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश

मालीको निर्वाचन परिणाम अदालतबाट पनि सदर

बामाको, माली, ४ भदौ : मालीको संवैधानिक अदालतले निर्वाचन आयोगद्वारा घोषित निर्वाचन परिणामलाई सदर गरिदिएको छ । राष्ट्रपति इब्राहिम बौबाकर केइटाले निर्वाचनमा जित हासिल गरेको विषयलाई अदालतले पनि सोमबार सदर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.