गुजरात, भारत, ७ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताउनुभएको छ । उहाँले आगामी सन् २०२२ सम्ममा सवै नागरिकको आफ्नै
मिद्नापोर, पश्चिम बङ्गाल, ७ भदौ : भारतको पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई
टोक्यो, ७ भदौ : पश्चिम जापानमा बिहीबार भीषण आँधी आएको छ । भीषण बाढीबाट गत महिना नराम्रोसँग प्रभावित इलाकालगायत अन्य क्षेत्रमा यसपटक पनि भारी वर्षा र पहिरो जाने चेतावनी मौसम
नोमपेन्ह, ७ भदौ : कम्बोडियाली राजनीतिक पार्टीका नेताहरु र कम्बोडिया सरकारबीच सल्लाह एवं सिफारिस सर्वोच्च परिषद स्थापना गर्न सहमत भएका छन् । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले बिहीबार यस्तो सहमति भएको
त्रिवन्द्रम, भारत, ७ भदौ : भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी भिजायनले बिहीबार यहाँ रहेका विभिन्न उद्धार तथा सहायता शिविरको भ्रमण गर्न लाग्नुभएको छ । केरलामा केही दिनयता आएको भीषण बाढीका
बेइजिङ, ७ भदौ : संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुबै मुलुकका उच्च
नयाँदिल्ली, ६ भदौ : वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उहाँको आजै दाहसंस्कार गरिने बताइएको छ । सन् १९९० मा बेलायतस्थित भारतीय
नयाँदिल्ली, ६ भदौ : भारतका राष्ट्रपति रामनाथ कोविन्दले सांसद अरुण जेट्लीलाई अर्थ मन्त्रालय एवं सार्वजनिक संस्थान मन्त्रालयको कार्यभार सम्हाल्न तोक्नुभएको छ । अरुण जेट्लीको मृगौला प्रत्यारोपण शल्यक्रियाका कारण विगत चार
सिओल, ७ भदौ : उत्तर कोरियाको जनसंख्या यसवर्ष एक लाखले वृद्धि भई २ करोड ५६ लाख पुगेको अमेरिकास्थित विश्व जनसंख्या ब्यूरोले जनाएको छ । रेडियो फ्री एसियाका अनुसार सन् २०१८
मस्को, ६ भदौ : रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया