वाराणासी, भारत, ९ भदौ : मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ) का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन् । उनीहरूले प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो
मुम्बई, भारत, ९ भदौ : राष्ट्रिय जनता दल (आरजेडी) नेता लालु यादवलाई मुम्बईस्थित एशियन हार्ट इन्टिच्युटमा करिब पाँच दिनलामो उपचारपछि अस्पतालबाट घर फिर्ता हुनुभएको छ । छाती दुख्ने समस्या आएपछि
मैमाना, अफगानिस्तान, ९ भदौ : अफगानिस्तानको फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ३३ तालिबान लडाकू मारिएका छन् । घटनामा परी अन्य १३ जना घाइते भएका एक जना सैन्य अधिकारीले
बेइजिङ, ९ भदौ : चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सवेरै कम्तीमा १८ को मृत्यु भएको छ । उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी
वासिङ्टन, ९ भदौ : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गर्न लाग्नुभएको उत्तर कोरियाको भ्रमण स्थगित भएको छ । उहाँले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्न लाग्नुभएको थियो । तर सो भ्रमण
हरारे, ८ भदौ : जिम्बाबेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर मुद्धाको विपक्षमा फैसला सुनाएको छ । शुक्रबार सुनाइएको फैसलामा निर्वाचनमा भएको धाँधली सम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष
कराची, ८ भदौ : पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिनुभएको छ । पुर्व क्रिकेटर समेत रहनुभएका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिनुभएको हो ।
रावलपिण्डी, पाकिस्तान, ८ भदौ : पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई जेल भित्रै परिवारजनलाई भेट्न विषेश अनुमति दिइएको छ । रावलपिण्डीमा रहेको अदैला जेलमा शुक्रबार उहाँलाई भेट्न परिवारजनलाई अनुमति दिइएको अधिकारीहरुले जनाएका
पटना, बिहार, ८ भदौ : राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु यादबविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको छ ।
वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ भदौ : पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ । ग्रीनविच समय अनुसार विहान ९