अन्तर्राष्ट्रिय

भारतीय र पाकिस्तानीले गरे एक-अर्काका कैदी रिहा

नयाँ दिल्ली, २९ साउन : पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय

चीनको आर्थिक स्थितिमा मध्यम प्रगति

बेइजिङ, २९ साउन : पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून

मेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

मुम्बई, २९ साउन : टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७०

अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

ताईपेई, ताइवान, २८ साउन : ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार

अमेरिकासँग सम्वाद सम्भव छैन : खामेनी

तेहरान, इरान, २८ साउन : अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताउनुभएको छ । इरानमा हाल देखिएको समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक

‘गजनीमा भएको भीडन्तमा करिब ३०० व्यक्तिको मृत्यु’

काबुल, अफगानिस्तान, २८ साउन : अफगानिस्तानको गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने क्रममा तीन दिनदेखि भइरहेका युद्धमा परी करिब ३०० जनाको मृत्यु भएको अफगानिस्तानी रक्षा मन्त्रीले सोमबार बताउनुभएको छ । तालिवानी

दुई कोरियाबीच सेप्टेम्बरमा सम्मेलन हुने

सोल, २८ साउन : उत्तर र दक्षिण कोरियाबीच आगामी सेप्टेम्बरमा सम्मेलन हुने भएको छ । दुई कोरियाबीच हालै भएको उच्चस्तरीय वार्तापछि सो सहमति भएको जनाइएको छ । दुई कोरियाबीको निशस्त्रीकरणसम्बन्धी

केरलाको बाढीबाट ३९ को मृत्यु

थिरुवनन्तपुरम, (केरला), २८ साउन : भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यस बाढी पहिरोको कारण करिब भा.रु. ८,३१६ करोडको नोक्सानी

दक्षिण लाओसमा बाँध भत्किदा ३६ को मृत्यु

भिएन्टिन, लाओस : लाओसका सैनिक र सिङ्गापुरबाट आएका उद्धारकर्ताहरुले दक्षिण लाओसमा बाँध भत्किएर बेपत्ता भएका ९८ व्यक्तिको लगातार खोजी कार्य जारी राखेका छन् । उक्त घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु

महाथिर चिनीया सम्झौता तोड्ने प्रयासमा

पुत्रजया, मलेसिया, २८ साउन : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनीयाको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ । अघिल्लो सरकारले गरेको सम्झौता

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.