अन्तर्राष्ट्रिय

अमेरिकामा ११ जना यहुदीको हत्या

पिट्सबर्ग, ११ कात्तिक : अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् । अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्जेन्टिनालाई थप कर्जा दिन सहमत

वासिङ्टन, कात्तिक १० : आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । आइएमएफको कार्यकारी समितिले आर्थिक तथा

विस्फोटक पदार्थ पठाएको आरोपमा फ्लोरिडामा एक व्यक्ति पक्राउ

वासिङ्टन, १० कात्तिक : संयुक्त राज्य अमेरिकामा हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउने घटनासँग सम्बन्ध भएको आरोपमा एक ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ । अमेरिकी अधिकारीहरूले पक्राउ परेका व्यक्तिको नाम

चार देशका नेता सहभागी सिरिया शिखर सम्मेलन इस्तानबुलमा शुरू

इस्तानबुल, १० कात्तिक : सिरियाको राजनीतिक सङ्कटबारे छलफल गर्न रूस, जर्मनी, फ्रान्स र टर्की सहभागी भएको शिखर सम्मेलन शनिबार इस्तानबुलमा शुरु भएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एदोर्गानले सम्मेलनको

श्रीलङ्कका राष्ट्रपतिद्वारा संसद् निलम्बन, राजनीतिक सङ्कट गहिरिँदै

कोलम्बो, १० कात्तिक : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गर्नुभएको छ । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गर्नुभएको

आप्रवासी २३ सय बालबालिकालाई संरक्षणको आवश्यकता

संयुक्त राष्ट्रसंघ, १० कात्तिक : अमेरिकासँगैको सिमा क्षेत्रमा पर्ने म्याक्सीकोका विभिन्न ठाउँमा रहेका झण्डै २३ सय आप्रवासी बालबालिकाहरुलाई संरक्षणको आवश्यकता देखिएको छ । संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले ती बालबालिकाहरुलाई आधारभूत

सिरिया समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : सुरक्षा परिषद

संयुक्त राष्ट्रसंघ, १० कात्तिक : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियाको समस्या राजनीतिकरुपमा समाधान गर्नुपर्नेमा सहमत भएको छ । उक्त परिषदका सबै सदस्य यस विषयमा सहमत भएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानः संसदीय चुनावले पनि शान्ति ल्याउने आशा छैन

सोमनाथ लामिछाने । काठमाडौँ, १० कात्तिक : पाँच दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्वको चपेटामा रुमलिएको अफगानिस्तानमा गत अक्टोबर २० मा संसदका लागि निर्वाचन भयो । हिंसा, आतङ्क, त्रास र असुरक्षाबीच सम्पन्न यो

पाकिस्तानी सैनिक अदालतद्धारा १४ आतङ्ककारीलाई मृत्युदण्डको फैसला

इस्लामावाद, १० कात्तिक : पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय समयमा हिंसात्मक गतिविधि गरिरहेका १४ जनालाई आतङ्ककारीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुका क्रियाकलाप आतङ्ककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै ती

सी र आवेबीच भेटवार्ता

बेइजिङ, ९ कात्तिक : चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ । लामो समयपछि भएको आबेको चीन भ्रमण र उहाँहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.