अन्तर्राष्ट्रिय

श्रीलङ्काको राष्ट्रपतिको दल सत्तारूढ गठबन्धनबाट बाहिरियो

कोलम्बो, श्रीलङ्का, ९ कात्तिक : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट बाहिरिएको छ । शुक्रबार श्रीलङ्काका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले भन्नुभयो, ”राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए)ले गठबन्धन

रियादस्थित अस्पतालमा गाबोनका राष्ट्रपति भर्ना

रियाद, ९ कात्तिक : गाबोनका राष्ट्रपति अलि बोङगो साउदी अरबको रियादस्थित अस्पतालमा भर्ना हुनुभएको छ । साउदीको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमहरूले उहाँ अस्पताल भर्ना भएको जनाएपछि विस्तृत विवरण भने दिएका

इजरायली प्रधानमन्त्रीद्वारा ओमनको दुर्लभ भ्रमण

जेरूसेलम, ९ असोज : इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले आफ्नो कुटनीतिक सम्बन्ध नै नरहेको मुलुक ओमनको अनपेक्षित तथा दुर्लभ भ्रमण गर्नुभएको छ । नेतन्याहु ओमनी सुल्तान काबुन विन सैयदको निमन्त्रणामा ओमनको

बाढीमा परी जोर्डनमा २० को मृत्यु, अधिकांश बालबालिका

अम्मान, ९ कात्तिक : जोर्डनमा आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश विद्यालयका छात्रछात्राहरू रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । स्थानीय एक पत्रिकाले यस

साउदी पत्रकार खसोग्गीको छोरा अमेरिकामा

वासिङ्टन, ९ असोज : टर्कीस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका साउदी अरबका पत्रकार जमल खसोग्गीका जेठा छोरा सलाह विन जमल खशोग्गीमाथिको विदेश भ्रमण प्रतिवन्ध हटाएपछि उहाँ बिहीबार अमेरिका पुग्नुभएको

विश्व व्यापार संगठनलाई सुधार गर्ने प्रतिज्ञा

ओट्टावा, ९ कात्तिक : बाह्र ओटा देशका व्यापार सम्बन्धी मन्त्री र युरोपेली युनियनका सदस्य राष्ट्रहरुबीच विश्व व्यापार संगठन (डब्लुटिओ) लाई कसरी सुधार गर्ने विषयमा बिहीबार क्यानाडामा छलफल भएको छ ।

ग्रीसमा भूकम्प

एथेन्स, ग्रीस, ९ कात्तिक : ग्रीसमा शुक्रबार बिहान सबेरै ६.६ रिक्टर स्केलको भूकम्प गएको छ । ग्रीसको पट्रा शहरबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको स्थान यस भूकम्पबाट प्रभावित भएको छ ।

मलावीका गाउँले सुनको खोजीमा बालुवा चाल्दै

ज्याक म्याकब्राम्स । नाथेन्जे, मलावी, ९ कात्तिक : मलावीको नाथेन्जेमा चार महिना मात्र भयो स्थानीयबासीले सुनको खोजी गर्न थालेको, तर जीवनमा आमुल परिवर्तन ल्याउने लालशामा मलावीका अन्य ठाउँमा सुनको खोजी गर्ने हजारौंले

जापान, चीनबीच व्यापारिक सम्झौता

बेइजिङ, ९ कात्तिक : जापानका प्रधानमन्त्री शिन्जो आबेको चीन भ्रमणका क्रममा शुक्रबार चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका

जापानमा भूकम्प

टोकियो, ९ कात्तिक : उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.