बर्लिन, जर्मनी, १२ : जर्मन चान्सलर एन्गेला मर्केलले उहाँको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने सोमबार घोषणा गर्नुभएको छ । उहाँलाई निर्वाचित गराएको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको
इस्तावबुल, १२ कात्तिक : हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको शव अहिले सम्म नभेटिएको टर्कीका विदेश मन्त्रीले बताउनु भएको छ । विदेशमन्त्री मेभलुट काभुसोग्लुले सोमबार पत्रकारहरूलाई उहाँको शव अहिले
कोलम्बो, श्रीलङ्का, १२ कात्तिक : गोली प्रकरणमा श्रीलङ्काको प्रहरीले तेल मन्त्रीलाई सोमबार पक्राउ गरेको छ । आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाका समर्थकहरू तेल मन्त्रीको सरकारी कार्यालय पुगी हातपात गर्ने प्रयास गरेपछि
बेइजिङ, १२ कात्तिक : यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको
ढाका, १२ कात्तिक : बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश
सोल, १२ कात्तिक : उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको छ । सन् १९५० देखि १९५३ सम्म
काबुल, १२ कात्तिक : अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) को प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । यस आक्रमणको
लेस्टर, बेलायत, १२ कात्तिक : बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले जनाएको छ । थाइल्यान्डका अर्बपति व्यापारीसमेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको हेलिकप्टर लेस्टरको रङ्गशाला
रियो डे जेनेरियो, १२ कात्तिक : ब्राजिलको राष्ट्रपतिमा जेयर बोल्सोनारो निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोले ५५ दशमलव १३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको
जकार्ता, १२ कात्तिक : इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले