अन्तर्राष्ट्रिय

चीनको अर्थतन्त्र तर्कसङ्गत अवस्थामा : राष्ट्रपति सी

बेइजिङ, चीन, १६ पुस : सन् २०१८ मा चीनको आर्थिक विकास तर्कसङ्गत अवस्थामा रहेको राष्ट्रपति सी चिनफिङले सोमबार बताउनुभएको छ । नयाँ बर्षको उपलक्ष्यमा चिनियाँ जनतालाई गरेको सम्बोधनमा उहाँले भन्नुभयो,

बङ्लादेशमा पुनः निर्वाचन गराउन प्रमुख निर्वाचन आयुक्तद्वारा अस्वीकार

ढाका, १६ पुस : बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ । आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन

‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुदै

नयाँ दिल्ली, १६ पुस : भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भएको तीन तलाकलाई अवैध मान्ने सम्बन्धी विधेयक सोमबार राज्य सभामा पेश गरिने भएको छ । मुस्लिम समुदायका महिलालाई आफ्नो

काबुलनजिकै हवाई कारबाहीमा २५ तालिबान लडाकू मारिए

काबुल, १६ पुस : अफगानिस्तानको राजधानी काबुलबाट करिब ३५ किलोमिटर पश्चिममा रहेको पूर्वी प्रान्त वार्दाकमा अफगान हवाई सुरक्षा अधिकारीहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा २५ तालिबान लडाकू मारिएका छन् ।

बंगलादेश निर्वाचन, प्रधानमन्त्री हसिनाको दललाई पूर्ण बहुमत

ढाका, १६ पुस : बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गर्नुभएको छ । देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो

मनिला, १६ पुस : फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य

कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा

सेजोङ, १६ पुस : दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै

बंगलादेशको आमनिर्वाचनः हिंसामा १२ जनाको मृत्यु

का, १५ पुस : बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री शेख हसिना ऐतिहासिक चौथो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विपक्षीहरुले

फिलिपिन्समा आँधीबाट २२ जनाको मृत्यु

मनिला, १५ पुस : फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य

चिनीया विदेशमन्त्री अन्तर–कोरियाली सम्बन्धप्रति आशावादी

बेइजिङ, १५ पुस : चीनका विदेशमन्त्री वाङ यीले अन्तर–कोरियाली सम्बन्ध सुधारका लागि भएका हालैका प्रगतिलाई चीनले पूर्ण समर्थन गर्ने बताउनुभएको छ । उहाँले गत जुनमा सम्पन्न शिखर सम्मेलनमा भएका सम्झौताको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.